नेपाली सेनाद्वारा बृहत्त नि:शुल्क स्वास्थ्य शिविर [फाेटाे फिचर]

जुम्ला । जुम्ला स्थित देविदत्त गणकाे आयाेजनामा कनकासुन्दरी गाउँपालिका वडा नं ६ मा बृहत्त स्वास्थ्य शिविर संचालन गरिएकाे छ । शिविरबाट कनकासुन्दरीका ५६६ जना स्थानीय लाभान्वित भएका छन् ।

शिविरका केेही तस्बिरहरू

प्रकाशित मिति : २०८२ बैशाख २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस