रास्वपाकी विनिता कठायतले गरिन् उम्मेदवारी दर्ता

जुम्ला । राष्टि्य स्वतन्त्र पार्टी रास्वपाको तर्फ बिनिता कठायतले उम्मेदवारी दर्ता गराएकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रास्वपा नेतृ कठायतले उम्मेदवारी दर्ता गराएकी हुन् । 

उनी यस अघि रास्वपाबाट समानुपातिक सांसद थिईन् । कर्णाली राजमार्गको सुधार संगै अन्य वैकल्पीक राजमार्ग निर्माण, शिक्षा,स्वास्थ्य निशुल्क गर्न ठोस निति निर्माणमा प्रथामिकता रहेको उनको प्रतिबद्वता । बाचा पत्र केहि दिनमा सार्वजनिक गरिने उनको भनाई छ ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस