जुम्ला । जुम्ला प्रदेश (क) मा स्वतन्त्र उम्मेद्वार देवेन्द्र बहादुर शाहीकाे फराकिलाे मतअन्तर अग्रता कायमै छ ।
पछिल्लाे अपडेट अनुसार ७६४१ मत गणना गर्दा स्वतन्त्र उम्मेद्वार देवेन्द्र बहादुर शाहीले २९४४ मत ल्याउँदा निकटम प्रतिस्प्रर्धि काँग्रेसका ललितजंग शाहीले २०९८ मत ल्याएका छन् ।
भने नेकपा एमालेका धिरेन्द्र गिरीले १७८५ र नेमकिपाका राजेश्वर देवकाेटाले २४२ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार



