
जुम्ला ः संविधान दिवसको पूर्वसन्ध्यामा जुम्ला स्थानीय ११ र प्रशासन ११ बीच महिला मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । खेलमा स्थानीय ११ बाट चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवाल र प्रशासन ११ बाट प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको नेतृत्वमा भएको मैत्रीपुर्ण फुटवल खेल भएको हो । स्थानीय ११ ले शुन्यका विरुद्ध १ गोलले विजयी भएको जिल्ला फुटबल संघ जुम्लाका महासचिव भरतबहादुर खत्रीले बताए ।
प्रकाशित मिति : २०७६ असोज २ गते बिहिवार