चितवन-२ मा  ५१ प्रतिशत मत खस्यो

laxfg} nfda4 dtbftf e/tk'/, !) j}zfv M lrtjg If]q gDj/ @ df cfOtaf/ eO/x]sf] pklgjf{rgdf dtbfgsf nflu laxfg} gf/fo0fL gd'gf dflj dtbfg:yndf nfda4 dtbftf . tl:a/ M s[i0f cfrfo{÷/f;;

चितवन । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा अपराह्न साँढे २ बजे सम्म ५१ प्रतिशत मत खसेको छ ।

साँझ ५ बजे सम्म ६० प्रतिशत मत खस्ने प्रक्षेपण छ । भरतपुर महानगर पालिका वडा नम्बर ११ स्थित नयाँ किरण मावि मतदान स्थलमा १२ बजेतिर केही विवाद सिर्जना हुँदा मतदान स्थगित भएको र हाल मतदान सुचारु गर्न छलफल भइरहेको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति : २०८० बैशाख १० गते आइतवार
प्रतिक्रिया दिनुहोस