माओवादी उपाध्यक्ष  महरा कपिलवस्तुबाट पक्राउ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष  कृष्ण बहादुर महरा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले दिएको जानकारी अनुसार महरा कपिलवस्तुबाट पक्राउ परेका हुन् ।

उनलाई अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं लैजाने तयारी गरेको राठौरले जानकारी दिए । 


नयाँ पत्रिका

प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस