यी हुन् अपर त्रिशुली–१ मा हराइरहेकाहरु (नामावलीसहित)

भदौ १० गते आएको बढाीपहिरोमा परेर अपर त्रिशुली १ मा हराइरहेकाहरुको नामावली सार्वजनिक भएको छ ।

नेपाल वाटर एण्ड इनर्जी डभलपमेन्ट कम्पनीका १५ जना हराइरहेका छन् । तिनमा ८ जना इञ्जिनियर छन् । अरु अधिकृत र चालक छन् ।

यस्तै, ७ जना कन्सल्टेन्ट हराइरहेका छन् ।

यस्तै, डुसान इनर्बिलिटी कम्पनीका ५४ जना हराइरहेका छन् ।

यस्तै, एन्ड्रिज हाइड्रोमा पनि अरु ९४ जना हराइरहेका छन् ।

उनीहरुको सूची यस्तो छः

प्रकाशित मिति : २०८३ भाद्र १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस