मुगु । आगामी वैशाख १ गते उद्घाटन हुने रारा कणाली पर्यटन वर्षको कार्यक्रममा सहभागी हुने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमै बासको व्यवस्था गरिएको छ । रारा तालको नजिक रारा राष्ट्रिय निकुन्जको चमेना गृह (डाँफे होटल)
नन्दराम जैसी जुम्ला । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान, शिक्षण अस्तपाल जुम्लामा पहिलो पटक (पर्सि ) शनिबार सिनेट बैठक बस्ने भएको छ । यसअघि प्रतिष्ठानको सिनेट बैठक काठ्माडौमै बस्दै आएको थियो, तर यो पटक भने जुम्लामै
बुटवल । दाइजो नल्याएको निहुँमा रुपन्देहीकी तीनमहिने गर्भवती महिलालाई श्रीमान् र सासूले कुटपिट गर्दै ‘घरनिकाला’ गरेका छन्। रुपन्देही सैनामैना नगरपालिका–६, कलौनीकी शारदा भट्टराईलाई दाइजोको बहानामा कुटपिट गरिएको हो। मंसिर २८ गते १९ वर्षीया शारदाले २४
डोल्पा । डोल्पाको जुफाल विमानस्थललाई रंगशाला बनाइएको छ। पहिलो पटक रंगशालाका रूपमा विमानस्थलको धावनमार्ग प्रयोग गरिएको हो। जुफालमा १० औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि खेलमैदान नभएपछि धावनमार्गमा खेल खेलाइएको छ। चैत २५ गतेदेखि
काठमाडौं । प्रयोगकर्ताको व्यक्तिगत विवरण दुरुपयोगको आरोप खेपिरहेको सामाजिक सञ्जाल फेसबुकका मालिक मार्क जुकरबर्गले मंगलबार पहिलोपटक अमेरिकी संसदको सामना गरेका छन्। जुकरबर्गले प्रयोगकर्ताको गोपनीयता, डाटा माइनिङ, नियमन तथा क्याम्ब्रिज एनालिटिका लगायतका विषयमा अमेरिकी सिनेट र
कालिकोट । जिल्ला पशु सेवा कार्यालय कालिकोद्धारा सञ्चालित कृषि तथा खाद्य सुरक्षा आयोजना, साना अनुदान परियोजनाको ९० लाखमा अनियमिता भएको पाइएको छ ।नेपाल सरकार जिल्ला पशु सेवा कार्यालय कालिकोटले सञ्चालन गरेको आयोजनाले २०७४/०७५ को स्वीकृत
आगामी बजेटमा प्रदेश ६, ७ र २ लाई प्राथमिकता ‘कामका आधारमा बजेट विनियोजन हुनुपर्छ’ काठमाडौं । आगामी आर्थिक वर्षको बजेट बनाउँदा तीन तहका सरकारको कामको आधारमा बनाउनु वैज्ञानिक हुने सुझाव विज्ञले दिएका छन्। प्रदेशको समग्र
जुम्ला ः हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा नेपाल नेत्र ज्योती संघ शाखा जुम्लाका आयोजनामा तिन दिने निशुल्क आँखा उपचार शिविर संचालन भएको छ । हिमालय आँखा अस्पताल पोखराकी डाक्टर बविता गुरुङ सहितको नौ
