जुम्ला — तातोपानी गाउँपालिका स्तरीय नागरिक समाजको संयोजकमा पत्रकार सागर परियार चयन भएका छन् । बुधबार तातोपानीमा आयोजित सर्वपक्षीय भेलाले परियारलाई सर्वसम्मत रूपमा संयोजक चयन गरेको हो । नवनिर्वाचित संयोजक परियारको नेतृत्वमा विभिन्न क्षेत्रको प्रतिनिधित्व
जुम्ला – जुम्लाका बाढीपहिरो पीडित लामो समयसम्म राहत तथा क्षेतीपूर्ति पाएका छैनन् । २०७९ असोज १९–२४ गतेसम्म अविरल बर्षाले बाढीपहिरोले ठुलो जनधनको क्षेति भयो । त्यतिबेला क्षेति भोगेका स्थानीयले अहिलेसम्म राहत क्षेतिपूर्ति नपाएको हुन् ।
जुम्ला । जुम्लाको तिला गाउँपालिका पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । बुधबार औपचारिक समारोहका बीच तिलालाई पूर्ण खोप तथा दिगाोपना पालिका घोषणा गरिएको हो । खोप उमेर समुहका सबै बालबालिका पूर्ण खोपको पहुँचमा पुगेको
जुम्ला । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्री वालेन्द्र शाहलाई खोजेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सचेतक निश्कल राईले सदनमा प्रधानमन्त्री अनुपस्थित भएकोप्रति असन्तुष्टि जनाए । उनले प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रम छलफल
जुम्ला मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बुधवार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली- २०८३ स्वीकृत गर्ने लगायतका निर्णय गरेको हो । बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश
जुम्लाका किसान यतिबेला हिउँदे बाली जौ भित्र्याउन व्यस्त बनेका छन् । चिसो मौसम सुरु हुने मङ्सिर महिनामा लगाइएको जौ अहिले पाकेसँगै खेतबारीमा किसानको चहलपहल बढेको हो। जुम्लामा जौ मुख्य हिउँदे बालीका रूपमा उत्पादन हुँदै आएको
जुम्ला । हिमाली जिल्ला डोल्पामा लेक लागेर जुम्लाकी एक यूवतीको मृत्यु भएको छ । डोल्पाको लेक लागेर जुम्ला गुठिचौर गाउपालिका वडा न १ मणीगाऊ कि बर्ष १७ कि मन्जली रोकायाको मृत्यु भएको हो । शे
जुम्लाका ६८.१६ प्रतिशत विद्यार्थी नियमित तर्फ माध्यामिक शिक्षा परीक्षामा (एइई) उत्तिर्ण भएका छन् । माध्यामिक शिक्षा परीक्षामा (एइइ) जुम्लाका २ हजार १३३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यसमध्ये ६८.१६ प्रतिशत अर्थात एक हजार
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका मा १८ वर्ष मुनिका बालबालिकाहरू का लागि दुई दिने निःशुल्क शारीरिक अपाङ्गता पहिचान तथा पुनःस्थापना घुम्ती शिविर संचालन भएको छ । दुई दिने शिविर मङ्गलबार सुरु भएको हो ।
जुम्ला । तातोपानी गाउँपालिका वडा नं ५ स्थि दुर्गा माध्यमिक विधालयको व्यवस्थापन समितिको अध्यक्षमा यूवा डिल्ली कामी चयन भएका छन् । मंगलबार भएको बृहत्त भेलाबाट यूवा कामी सर्वसम्मत विव्यस अध्यक्षमा चयन भएका हुन् । यस
