मुगु । जीवनको उत्तरार्धमा आएर मुगुकी एक असहाय महिलाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन्। छायांनाथ रारा नगरपालिका वडा नं. १२, लुम्स (साविकको रोवा गा.वि.स. वडा नं. ८) निवासी ७८ वर्षीया रिउसरा ऐडी मुडुल्या लाटीले बल्ल
मुगु । कर्णाली प्रदेशको विकट हिमाल मुगु जिल्लास्थित खत्याड गाउँपालिका वडा वडा नं ५ मा पाँच वर्षअघि ठड्याइएको नेपाल टेलिकमको मोबाइल टावर अहिले वडा नम्बर ५का यी गाउँ लमेरा कोटिला खमाले कवा भागोटि चाक्पाडे गाउँहरु म अहिले
जुम्ला – नेपाली कांग्रेस पार्टीका क्रियाशिल सदस्य तथा गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले दल परित्याग गरी अन्य दलमा प्रवेश गरेको आरोपमा स्पष्टिकरण सोधेको छ । कार्यवहाक सभापति दिपकबहादुर शाहीले हस्ताक्षर गरेको स्पष्टिकरण पत्रमा भनिएको छ,
जुम्ला ।जुम्लाको हिमा गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । विहिबार आयोजित एक समारोहका बीच हिमालाई पूर्णखोप सूनिश्चतता पालिका घोषणा गरिएको हो । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीको सभाध्यक्षता र प्रमुख जिल्ला
जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुकुमबासी समस्या र सो क्रममा भएका घटनाहरूको जवाफदेहिताका लागि राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने माग गरेका छन्। बिहीबार
नेकपा एमालेका सांसद ऐनबहादुर महरले प्रधानमन्त्रीको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै सरकारले लोकतान्त्रिक प्रणालीभन्दा पनि ‘बालेनतन्त्र’ जस्तो शैली प्रवर्द्धन गरिरहेको चर्चा बजारमा व्यापक बनेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले बारम्बार संसदलाई बेवास्ता गर्दै
जुम्ला । सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त व्यक्तिहरूलाई आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्ति विवरण पेश गर्न आग्रह गरेको छ । आयोगले आज सार्वजनिक सूचना जारी गर्दै तोकिएका क्षेत्रका
जुम्ला — तातोपानी गाउँपालिका स्तरीय नागरिक समाजको संयोजकमा पत्रकार सागर परियार चयन भएका छन् । बुधबार तातोपानीमा आयोजित सर्वपक्षीय भेलाले परियारलाई सर्वसम्मत रूपमा संयोजक चयन गरेको हो । नवनिर्वाचित संयोजक परियारको नेतृत्वमा विभिन्न क्षेत्रको प्रतिनिधित्व
जुम्ला – जुम्लाका बाढीपहिरो पीडित लामो समयसम्म राहत तथा क्षेतीपूर्ति पाएका छैनन् । २०७९ असोज १९–२४ गतेसम्म अविरल बर्षाले बाढीपहिरोले ठुलो जनधनको क्षेति भयो । त्यतिबेला क्षेति भोगेका स्थानीयले अहिलेसम्म राहत क्षेतिपूर्ति नपाएको हुन् ।
जुम्ला । जुम्लाको तिला गाउँपालिका पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । बुधबार औपचारिक समारोहका बीच तिलालाई पूर्ण खोप तथा दिगाोपना पालिका घोषणा गरिएको हो । खोप उमेर समुहका सबै बालबालिका पूर्ण खोपको पहुँचमा पुगेको
