जुम्ला । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्री वालेन्द्र शाहलाई खोजेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सचेतक निश्कल राईले सदनमा प्रधानमन्त्री अनुपस्थित भएकोप्रति असन्तुष्टि जनाए । उनले प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रम छलफल

जुम्ला मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बुधवार बिहान  सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली- २०८३ स्वीकृत गर्ने लगायतका निर्णय गरेको हो ।  बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश

जुम्लाका किसान यतिबेला हिउँदे बाली जौ भित्र्याउन व्यस्त बनेका छन् । चिसो मौसम सुरु हुने मङ्सिर महिनामा लगाइएको जौ अहिले पाकेसँगै खेतबारीमा किसानको चहलपहल बढेको हो। जुम्लामा जौ मुख्य हिउँदे बालीका रूपमा उत्पादन हुँदै आएको

जुम्ला । हिमाली जिल्ला डोल्पामा लेक लागेर जुम्लाकी एक यूवतीको मृत्यु भएको छ । डोल्पाको लेक लागेर जुम्ला गुठिचौर गाउपालिका वडा न १ मणीगाऊ कि बर्ष १७ कि मन्जली रोकायाको मृत्यु भएको हो । शे

जुम्लाका ६८.१६ प्रतिशत विद्यार्थी नियमित तर्फ माध्यामिक शिक्षा परीक्षामा (एइई) उत्तिर्ण भएका छन् । माध्यामिक शिक्षा परीक्षामा (एइइ) जुम्लाका २ हजार १३३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यसमध्ये ६८.१६ प्रतिशत अर्थात एक हजार

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका मा १८ वर्ष मुनिका बालबालिकाहरू का लागि दुई दिने निःशुल्क शारीरिक अपाङ्गता पहिचान तथा पुनःस्थापना घुम्ती शिविर संचालन भएको छ । दुई दिने शिविर मङ्गलबार सुरु भएको हो ।

जुम्ला । तातोपानी गाउँपालिका वडा नं ५ स्थि दुर्गा माध्यमिक विधालयको व्यवस्थापन समितिको अध्यक्षमा यूवा डिल्ली कामी चयन भएका छन् । मंगलबार भएको बृहत्त भेलाबाट यूवा कामी सर्वसम्मत विव्यस अध्यक्षमा चयन भएका हुन् । यस

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले ब्यूटाक्लोर प्रयोगलाई निरुत्साहित गर्न अभियान संचालन गरेको छ । मार्सीधानको रोपाई सुरु हुनु अगावै तातोपानी धानमा लुकिछिपी प्रयोग भईरहेको झारनासक विषादी (ब्यूटाक्लोर) को प्रयोगलाई निरुत्साहित गर्न सोमबारदेखी अभियान संचालन गरेको

मुगु । कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा भिषण असिना पानी परेपछि स्याउ खेती र हिउदेबालीमा ठुलो पुराएको छ । शनिवार परेको असिनाले मुगुको अधिकांश क्षेत्रको स्याउ खेती, तरकारी तथा अन्य हिउँदे बालीमा क्षति पुगेको हो ।

जुम्ला । जुम्लाबाट संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय खारेज भएपछि करोडौ लगानीमा निर्माण भएको सुविधासम्पन्न भवन प्रयोग विहिन भएको छ । हिमाली जिल्लाकै सबैभन्दा ठुलो बृहत्त धौलिगाड खानेपानी आयोजना लगायत अन्य योजनाहरु हेर्दै