जुम्ला । तातोपानी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । आईतबार एक समारोहका बीच पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । खोप उमेर समुहका सबै बालबालिकाले खोप पाएको
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नं. ५ बालविवाह तथा महिनावारी विभेदमुक्त वडा घोषणा गरिएको छ । तातोपानीका ८ वटा वडा मध्य पहिलो वडाका रुपमा आईतबार एक समारोहका बीच बालविवाह तथा महिनावारी विभेदमुक्त वडा घोषणा
जुम्ला । सार्वजनिक बिदाको दिन जुम्लामा सरकारी सवारी साधन निजी प्रयोजनमा प्रयोग भएको भेटिएपछि पाँच वटा सरकारी मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाले सरकारी निकायभित्रको लापरबाही र सार्वजनिक सम्पत्तिको दुरुपयोगमाथि गम्भीर प्रश्न उठाएको
जुम्ला – कालिकोटको खाँडाचक्र नगरपालिका – ८ दशला १४ वर्षीया बालिका र जुम्लाको हिमा गाउँपालिका – १ देवार गाउँका १६ वर्षीय बालक विच हुन लागेको बालविवाह रोकिएको छ । स्थानीय जनप्रतिनिधि, प्रहरी, इन्सेक र बालविवाह
जुम्ला । सातौँ जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि महिला तर्फ कल्पना बुढा र पुरूष तर्फ धिर बहादुर बुढाले जितेका छन् । जुम्ला–रारा अल्ट्रा म्याराथनको ५४ किलोमिटरको दुरी ६ घण्टा १२ मिनेट १७ सेकेण्डमा पूरा गरी पुरुष
जुम्ला _ सार्वोच्च अदालतले थप सुकुमवासी र अव्यवस्थित बसोबासीलाई बस्तीबाट जबर्जस्ती नहटाउन सरकारका नाममा अन्तरिम आदेश गरेको छ । यसअघि विस्थापित सुकुमवासी वा अव्यवस्थित बसोबासीका लागि आवास, शिक्षा, स्वास्थ्य, खाद्यान्न जस्ता आधारभूत आवश्यकताको व्यवस्थापन प्रभावकारी रूपमा
जुम्ला । हिमा गाउँपालिका वडा नं २ स्थित ओदीमा आयोजित १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हिमा गाउँपालिका प्रथम भएको छ । ओदीमा शुक्रबार सम्पन्न १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हिमा गाउँ पालिका २५
आवश्यक डकुमेन्टको लिंक : https://drive.google.com/drive/u/1/my-drive
जुम्ला । हिमाली जिल्ला मुगुमा लुकीछिपी यार्सागुम्बा चोर्न जाने २५ जना मानिस पक्राउ परेका छन् । मुगु जिल्लाका विभिन्न यार्सा पाटनहरूमा यार्सागुम्बा चोर्न जाँदै गरेका २५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।
विश्वमा कनै पनि राज्य निर्माणका लागि भुगोल,जनसंख्या,सिमा र सरकार हूनंै पर्ने आवश्यक तत्वहरु हुन् । २१ औं शताब्दी विज्ञान र प्रविधि विकासको युगले विश्वलाई प्रविधि मैन्त्री बनाउन खोजेको छ । यो युगमा सबैं भन्दा बढी
