जुम्ला । जुम्लाको तातोपानी र तिला गाउँपालिकाका ग्रामिक बजारमा अनुगमन गरिएको छ। तातोपानी -२ जर्मी र तिलाको सेरी,त्रिबेणि र कुडारी बजारमा अनुगमन गरिएको हो। अनुगमनको क्रममा मिति सकिएका खान नमिल्ने चाउचाउ ,बिष्कुट, चोकोपाइ जस्ता लगायतका करिब २९
जुम्ला – २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पातारासी गाउँपालिका– ५ नम्बर वडाध्यक्ष ४२ वर्षीय दत्तबहादुर बुढालाई प्रहरीले ०८३ बैशाख २३ गते पक्राउ गरेका छ । पीडित महिलाले बैशाख २२ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा
जुम्ला । सातौं जुम्ला-रारा अल्ट्रा म्याराथनको तयारी पूरा भएको छ । आयोजक कर्णाली स्पोर्ट क्बलले म्याराथनको तयारी पूरा भएको जानकारी दिएको छ । वैशाख २६ गते सुरु हुने प्रतियोगिताको तयारीबारे बुधबार पत्रकार सम्मेलन गरी आयोजक
जुम्ला । जुम्लामा घरदैलोमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । नयाँ सरकारका शासकीय सुधारका सय कार्यसूचि अन्तरर्गत जुम्लाका नागरिकलाई घरदैलोमै राहदानी वितरण सुरु गरिएको हो । घरदैलोमै राहदानी पुराउने विषयमा बुधबार जिल्ला प्रशासन
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले आगामी नीति कार्यक्रम तथा बजेटमा बालबालिकाका सवाललाई प्रथामिकता दिने भएको छ । आगामी आव २०८३÷०८४ को वार्षिक नीति र बजेटमा बालबालिकाका सवाललाई प्रथामिकता दिईने भएको हो । मंगलबार सहयात्रा तेस्रो
जुम्ला । तातोपानी गाउँपालिका वडा नं २ पूर्णखोप सुनिश्चिता तथा दिगोपना वडा घोषणा भएको छ । पालिकालाई पूर्णखोप सुनिश्चितता गर्ने वार्षिक कार्यक्रम अनुसार वडाहरुलाई घोषणा गर्न थालिएको हो । जसमा मंगलबार तातोपानी गाउँपालिका वडा नं
जुम्ला – कृषि उद्यमीलाई मर्मत सम्भारको तालिमसहित मिनिटिलर वितरण गरिएको छ । राष्ट्यि कृषि आधुनिकिकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई जुम्लाले मर्मत सम्भारको तालिमसहित पहिलो चरणमा २० वटा मिनिटिलर वितरण गरेको हो । कृषिमा आधुनिकिकरण ल्याउने
जुम्ला — तिला गाउँपालिका – ५ डुङ्ग्री गाउँ अझै पनि अन्धकारमै छ । एउटै वडाभित्रका चुलाकोट, खोलिगाउँ र ढिम्कोटमा झण्डै एक वर्षअघि नै विद्युतले उज्यालिए पनि सोही वडाको डुङ्ग्री गाउँमा भने अहिलेसम्म बत्ती बल्न सकेको
जुम्ला । स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालले ७ सय ५३ वटै स्थानीय तहमा कार्यरत सम्पूर्ण कर्मचारीलाई भोलि सोमबारदेखि १ हप्तासम्म निजामती कर्मचारीको पोसाक बाहेकको अन्य औपचारिक पोसाकमा कार्यालयको कामकाज गर्नु अपिल गरेको छ । सञ्जालले
प्रतिनिधि सभाका विपक्षी दलहरूले सरकारलाई ९ बुँदे ध्यानाकर्षण गराएका छन्। आज बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतकको संयुक्त बैठकले सुकुम्वासी समस्या, महंगी नियन्त्रणलगायतको विषयमा ध्यानाकर्षण गराएको हो। बैठकले देशका विभिन्न
