थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या दुई सय ४३ पुग्यो

थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि बुधबार नै दुई जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्ला संक्रमितहरु रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीका छन् । नेपालमा संक्रमितको संख्या दुई सय ४३ पुगेको छ ।

https://www.nayapatrikadaily.com/news-details/43261/2020-05-13

प्रकाशित मिति : २०७७ बैशाख ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस