यस्तो छ सरकारको आगामी वर्षको बजेट (पुर्णपाठ) 

आइतबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९-८० को आयव्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट ल्याएका हुन् ।

हेर्नुहोस् बजेटको पुर्णपाठ :

 Published Date: Sunday, 29th May 2022 7:35:00 pm

प्रकाशित मिति : २०७९ जेष्ठ १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस