कर्णाली प्रदेशको जिवन शैलीको कथा दु?ख संगै राज्यले गर्ने व्यवहारको समेत चित्रण गरिएको छ।
अस्मिता सुनार जुरेली र सुरज पंडितको मुख्य अभिनय रहेको यस गितको भिडियोमा कुलदिप आचार्य अतिथिको भुमिकामा देखिएका छन् । भिडियोले कर्णालीमा बसोबास गर्ने व्यक्ति लाई राजधानी र राज्यले गर्ने बिभेदका साथै सरकारलाई कथा मार्फत गतिलो झापड समेत हानेको छ।
सार्वजनिक गितको भिडियोलाई निसाल पौडेलले छायांकन,पदम सुबेदीले सम्पादन र मिलन बिश्वकर्माको रंग संयोजन गरेका छन् । गितको भिडियोलाई सुरज पंडितको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको हो ।
प्रकाशित मिति : २०७९ असार १४ गते मङ्गलवार




