जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको सुरुवातमै फराकिलो अग्रता

जुम्लामा प्रतिनिधि सभाका उम्मेवार राप्रपाका ज्ञानेन्द्र बहादुर शाहीले सुरुवाती अग्रता लिएका छन् । एमाले र गठबन्धनका उम्मेदवारलाई पछि पार्दै शाहीले सुरुवाती अग्रता लिएका हुन् ।

६ः५ बजे सम्म ६ सय मत गणना गर्दा राप्रपाका ज्ञानेन्द्र बहादुर शाहीलाई ३८०,माओबादिका गोमा कुवरलाई १३५,एमालेका रतनाथ योगिको ३१ र नेमकिपाका डिल्लि प्रसाद काफ्लेको १८ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस