
जुम्लामा जारी मतगणनामा कर्णाली प्रदेश निर्वाचन क्षेत्र १ का स्वतन्त्र उम्मेदवार देवेन्द्र शाहीको अग्रता रहेको छ । ३३७७ मतगणना गर्दा उनले १०७४ मत प्राप्त गरेका छन् ।
यस्तै, गठबन्धनका साझा उम्मेदवार काँग्रेस प्रदेश सभापति ललितजंग शाहीले ९९९ मत प्राप्त गरेका छन भने नेकपा एमालेका धिरेन्द्रराज गिरीले १००८ मत प्राप्त गरेका छन् । नेमकिपाका राजेश्वर देवकोटाले १०० मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार



