जुम्ला स्ववियु निर्वाचन अपडेट:५० मत गन्दा अखिलका विष्ण भण्डारीकाे सुरुवाती अग्रता

जुम्ला । जुम्लामा स्ववियु निर्वाचनकाे पहिलाे चरणकाे ५० मत गणना हुँदा अखिल (क्रान्तिकारी)का विष्ण भण्डारीले अग्रता लिएका छन् । ५० मत गणना गर्दा भण्डारीले १५ मत प्राप्त गरेका छन् ।
उनका निकटम प्रतिष्पर्धि नेपाल विद्यार्थी संघका सभापतिका उम्मेदवार महेश हमालले १३ मत पाएका छन्।

साथै, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का सभापतिका उम्मेदवार लोकेन्द्र बुढाले १२ मत प्राप्त गरेका छन् । भने,अखिल (क्रान्तिकारी) विप्लव का सभापती उम्मेद्वार रमेश रावत ३ मत पाएका छन् ।

त्सस्तै,राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनाका सभापती उम्मेवार हरि थापाले ५ मत पाएका छन् । त्यस्तै सचिवमा अनेरास्ववियुका अनिता नेपाली १३,अखिल क्रान्तिकारिका जयकृष्ण जैसीले १६ मत पाएका छन् ।

त्यस्तै नेपाल क्रान्तिकारि विर्धाथि संघका सपना शाहिले ४, राष्टिय् प्रजातान्त्रिक विधार्थिका पन्चकलि बुढाले ४ मत प्राप्त गरेकि छन् । सचिवमा अखिल क्रान्तिकारिका जैसीले सुरुवाति अग्रता लिएका छन् ।

अन्य उम्मेदवारहरुकाे मत परिणाम तल उल्लेख छ ।

५० मत गन्दा…

सभापतिमा अखि क्रान्तिकारीका विष्णु भण्डारीकाे अग्रता, सचिवमा अखिल क्रान्तिकारीका जयकृष्ण जैशीकाे अग्रता र काेषाध्यक्षमा अनेरास्ववियूका मेघराज देवकोटाकाे अग्रता

नेपाल विद्यार्थी संघ

श्री महेश हमाल, सभापति १३
श्री खगेन्द्र उपाध्याय, सचिव ८
श्री उर्मिला बुढा, कोषाध्यक्ष ४
श्री ललिता बुढा, सदस्य १०
श्री रिता रोकाया, सदस्य १३
श्री दिपेन्द्र रावत, सदस्य ८
श्री निशा सेजुवाल, सदस्य १०
श्री पदम रावत, सदस्य ८

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)

श्री लोकेन्द्र बुढा, सभापति १२
श्री अनिता नेपाली, सचिव १३
श्री धन राज बुढा, कोषाध्यक्ष १०
श्री सृजना रावत, सदस्य ९
श्री टेकेन्द्र अधिकारी, सदस्य ४
श्री उर्गेन लामा, सदस्य ९
श्री ईश्वर खत्री, सदस्य ११
श्री मायादेवी रोकाया, सदस्य ९

अखिल (क्रान्तिकारी)

श्री विष्ण भण्डारी, सभापति १५
श्री जयकृष्ण जैसी, सचिव १६
श्री आविंश कार्की, सदस्य १२
श्री राम प्रसाद बोहोरा, सदस्य १८
श्री रण ब. रोकाया, सदस्य १६

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन

श्री मेगराज देवकोटा, काेषाध्यक्ष १३
श्री विनोद भण्डारी, सदस्य १५

स्वतन्त्र विद्यार्थी समूह

श्री पदम कामी, कोषाध्यक्ष ५
श्री मिमराज कामी, सदस्य ४
श्री रेखा खड्का, सदस्य ४

अखिल (क्रान्तिकारी) विप्लव – सी

श्री रमेश रावत, सभापति ३
श्री सावित्री अधिकारी, सदस्य ३

नेपाल क्रान्तिकारी विद्यार्थी संघ

श्री सपना शाही, सचिव ४
श्री नविन धराला, कोषाध्यक्ष ४
श्री मिमकोशा बोहोरा, सदस्य ३

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन

श्री हरि थापा, सभापति ५
श्री पन्चकली बुढा, सचिव ४
श्री सविना हमाल, सदस्य २
श्री मुन प्रसाद न्यौपाने, सदस्य २
श्री शेर ब. रावत, सदस्य ६

 

प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस