काठमाडौं, । देउवा सरकारले गरेको ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकले वृद्धभत्ता पाउने निर्णय पनि कार्यान्वयन नहुने भएको छ । मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार तत्कालीन सरकारले कार्य्विधि नबनाएको र अहिलेको सरकारले त्यसको स्वामित्व नलिएपछि निर्णय अलपत्र परेको छ ।
काठमाडौं । संघीय संरचनाका लागि भन्दै नेपाल प्रहरीले माग गरेको २२ हजार थप दरबन्दीको फाइल गृह मन्त्रालयमा अड्किएको छ । प्रहरीले गत साउनमा संघीय संरचनाका लागि भन्दै एआइजीदेखि सिपाहीसम्मको नयाँ दरबन्दी माग गरेको थियो ।
बझाङ । गरिबी र मानव विकास सूचकांकमा पुछारतिर रहेको बझाङको सदरमुकाम चैनपुरमा रोजगारीको आधार पनि छैनन् । यहाँका धनी महेन्द्रनगर, धनगढी, नेपालगन्ज, काठमाडौंतिर र गरिब मजदुरीका लागि भारततिर लाग्छन् । तैपनि, एक दशकमै चैनपुरको स्वरूप
धादिङ । विष्णु लम्सालले धादिङ नीलकण्ठ नगरपालिका(९ स्थित चण्डेश्वरी उच्च माध्यमिक विद्यालयमा पढाउन थालेको ३० वर्ष भयो। तर उनलाई कुनै पनि कक्षामा शिक्षक निर्दे्शिका प्रयोग गर्नुपर्छ भन्ने थाहा छैन। भन्छन्, ‘सुरुमा त निकै अप्ठ्यारो गरी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच समाजवादउन्मुख अर्थतन्त्रको विकासको लक्ष्यसहित पार्टी एकता हुने बताएका छन् । एमाले केन्द्रीय प्रचार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्न आज
धरान । भारतसँग सिमाना जोडिएका सुनसरीका बिभिन्न नाकाबाट कपडा तस्करी गरी नेपाल भित्राउन सहयोग गर्नु भन्दै प्रहरीलाई घुस दिने एक भारतीय नागरिकविरुद्ध सार्वजानिक मुद्दा दर्ता गरिएको छ । आइतवार सुनसरीका निमित्त प्रहरी प्रमुख नारायणप्रसाद चिमौरियालाई
काठमाडौँ । नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक (आईजीपी) का लागि रस्साकस्सी सुरु भएको छ । यही चैत २८ गते बहालवाला आईजीपी प्रकाश अर्यालले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश लिने भएपछि नयाँ आईजीपीका
हुम्ला ः दुर्गम क्षेत्रका बिरामी सिटामोल पनि नपाउँदा रित्तो हात फर्कन बाध्य छन्। हुम्लाका अधिकांश स्वास्थ्य संस्थामा अहिले औषधि अभाव छ । अन्नपूर्णमा खबर छ । उपचार नपाउनेमध्येकी एक हुन्, चंखेली गाउँपालिका–२ की गर्खाकी महिला
नयाँदिल्ली । नेपालबाट भारतमा हुने मानव तस्करी सन् २०१३ पछि ५ सय प्रतिशत बढेको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले खुलासा गरेको छ। ‘भारत(नेपाल सीमामा मानव तस्करी’ सम्बन्धमा गरिएको एक अध्ययनमा एसएसबीले यस्तो दाबी गरेको हो।
