काठ्माडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट बैसाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओली कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्घाटन गर्न रारा ताल जाने कार्यक्रम

जुुम्ला ः कर्णाली राजमार्ग निर्माण गरिएको १० वर्ष बित्न नपाउँदै जीर्ण बनेको छ । कर्णाली राजमार्ग दुई सय ३२ किलोमिटर सुर्खेत–जुम्ला सडक जीर्ण बन्दै गएको हो । कर्णाली राजमार्गलाई कर्णाली विकासको मेरुदण्डका रुपमा हेरिएको भएपनि

सुर्खेत । संघीय अर्थात् केन्द्र सरकारले कर्णाली प्रदेशलाई थोत्रा गाडी पठाएपछि प्रादेशिक मन्त्रीहरुले हैरानी पाएका छन् । केन्द्रले पठाएका गाडीहरु मर्मत गरी चढ्नु पर्ने व्यथाका कारण कर्णाली प्रदेशका मन्त्रीहरुले हैरानी पाएका हुन् । प्रधानमन्त्री तथा

झापा । मेचीनगर नगरपालिकाका (२ का वडाध्यक्ष तिलक न्यौपाने रक्सी पिएर कार्यालय पुगेपछि पक्राउ परेका छन् । रक्सी पिएर कार्यालय पुगेकाका न्यौपानेले स्थानीयलाई गालीगलौज गरेपछि प्रहरीले पक्राउ गरेको हो । गत असार १४ गते भएको

काठमाडौं । एमाले–माओवादी एकतापछि बन्ने एकीकृत पार्टीको संगठनात्मक संरचना तयार भएको छ। केन्द्रमा २९९ सदस्यीय केन्द्रीय समिति बनाउने गरी अन्तरिम विधान तथा संगठनात्मक ढाँचा तयार पार्न गठिन कार्यदलले ३७ दिन लगाएर बुधबार प्रतिवेदन अन्तिम रूप

  सुर्खेत । एसईई परीक्षा दिन डेरामा बसेकी किशोरीको मृत्यु प्रकरणमा प्रहरीकै संलग्नता भेटिएपछि घटना थप रहस्यमय बनेको छ । एसईई परीक्षा दिन बाबियाचौरमा डेरा लिएर बस्दै आएकी पञ्चपुरी नगरपालिका, चौरकी १८ वर्षीया गोरीकला रोकायको

नन्दराम जैशी जुम्ला ः हिमा गाँउपालीकामा पर्ने कालिकाखेतु प्राथामिक स्वास्थ्य केन्द्रमा रहेका विभिन्न स्वास्थ्य उपकरणहरु प्रयोग नभएरै खिया लागेका छन् । तिन सैयाको सुविधिा सम्पन्न स्वास्थ्य केन्द्रमा बिरामि चेकजाँचमा सहजताका लागी भनेर पटक पटक खरीद

काठमाडौं । मनोरञ्जनका क्षेत्रमा काम गर्ने अधिकांश महिलालाई पाठेघरको समस्या देखिने गरेको एक रिपोर्ट सार्वजनिक भएको छ । चेतना अभिवृद्धि केन्द्र (क्याप नेपाल) ले तीन दिनसम्म नयाँ बसपार्क क्षेत्रका डान्स, रेन्टुराँ, होटलमा काम गर्ने ४२

काठमाडौं । एसियाका ‘तीस वर्षमुनिका ३० प्रभावशाली व्यक्ति’को सूचीमा दुई नेपाली महिला परेका छन्। विश्वप्रसिद्ध पत्रिका फोर्ब्सले प्रकाशन गरेको ‘थर्टी अन्डर थर्टी एसिया’ सूचीमा आयुषी केसी र कञ्चन अमात्य प्रभावशाली सामाजिक उद्यमीका रूपमा सूचीकृत भएका

काठमाडौँ ः  सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित