नन्दराम जैसी जुम्ला । बुढेसकालको उमेर, ५ दिनको लगातार हिँडाई, थाकेर आकुल ब्यााकुल बनेकि डोल्पा मुड्केचुला गाँउपालिकाकी ६० बर्षिया बृद्धा मनिषा बोहोराले जिल्ला प्रहरी कार्यालयको प्रतिक्षालयमा पुगेपछि पिठ्युमा बोकेको सानो छोला र हातमा समातेको लौरो बिसाउदै

कमलराज खत्री । काठमाडौँ निर्वाचन पर्यवेक्षण समिति(इओसी) नेपालले स्थानीय तह, प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन २०७४ को पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवको प्रमुख आतिथ्यतामा प्रतिवेदन लोकार्पण

जुम्ला ः रारा कर्णाली पर्यटन बर्ष २०७५ को पुर्व तयारीका लागि जुम्ला पुगेका मन्त्रीहरुले कृषि अर्गानिक कर्णाली प्रदेश घोषणाका लागि आधार केन्द्र विन्दु जुम्लाबाट सुरु गर्ने बताएका छन् । प्रदेश मुकाम सुर्खेतबाट स्थल मार्ग हुदै

  जुम्ला ः विश्वको अग्लो स्थानमा धान फल्ने स्थानका रुपमा पहिचान भएको पातारासी गाउँपालिकाको छुमचौर ज्युलोमा एक दशक पछि कालीमार्सी धान रोप्न योजना तय गरिएको छ । धान रोप्ने सिजनमा यार्सा टिप्न पाटनमा जाने भएकोले

  सुर्खेत ः कर्णाली प्रदेश सरकारले तिब्बतसँगको हिल्सा नाका छिटै खोल्ने भएको छ । त्यसका लागि संघीय सरकारमार्फत पहल सुरु गरिएको सरकारले जनाएको छ । चीनसँग मात्रै सीमा जोडिएको कर्णाली प्रदेशका उत्तरी नाका बन्द छन्

शुभाकर विश्वकर्मा, मुगु । छायानाथ रारा नगरपालिका वडा नम्बर ६ लाई छाउपढि गोठमुक्त घोषणा गरिएको छ । मुगु जिल्लाको तेस्रो वस्तीको रुपमा बालै बस्तिलाई छाउपढि मुक्त बस्ति घोषणा गरिएको हो । यस अघि मध्यपश्चिम कै

जनकपुरधाम । धनुषामा एक १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरिएको छ। जिल्लाको सहिदनगर नगरपालिका ८ बिसरभोरा निवासी बालिकालाई गएराति करिब १० बजे घरबाटै जबरजस्ती समातेर खेतमा लगि बलात्कार गरेको खुलेको छ। पीडित बालिकाका आमाबुवा घरमा

काठमार्डौ । आमाको उपचारका लागि आएकी एक युवतीलाई ‘डाक्टर’ भएको बताउँदै बलात्कार गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ। पाल्पा तानसेनका २७ वर्षीय अर्जुन कोइरालाले आमाको उपचारको लागि चैत ६ गते गंगालाल अस्पताल आएकी एक

भक्तपुर । पारि फाट्टफुट्ट देखिने माटाका पुराना घर, हरिया डाँडा, डाँडामाथि देखिएका सेता हिमाल, पृष्ठभूमिमा भक्तपुरको कमलपोखरी, खर्पन बोकेका केही पाका उमेरका मानिस । गुचुमुच्च परम्परागत बस्ती, बस्तीका बीचमा माथिसम्म उठेको पाँचतले मन्दिर । पारिपट्टि

जुम्ला ः हिमा गाउँपालिका जुम्लाको उपाध्यक्ष हिमाली रोकायको परीक्षा दिदै गरेकी एक जना नक्कली परिक्षार्थी प्रहरीले पक्राउ गरेको छ । राहदेव मावि मोफ्लामा उपाध्यक्ष रोकायको एसइइ परीक्षा दिदै गरेकी विमला रोकायालाई प्रहरीले पक्राउ हो ।