जुम्ला ः जुम्लाको पुरानो बसपार्क नजिकै बुधरबार राती बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । राती ९ बजे तिर जुम्ला पुरानो बसपार्क नजिकै बसको ठक्करले चन्दननाथ नगरपालिका ६ छिनागाउँ ६० वर्षिय चन्द्रविर सुनारको मुत्यु
सुर्खेत । कर्णाली प्रदेशसभाको मंगलबार बसेको बैठकले ‘कर्णाली प्रदेशसभा सञ्चालन नियमावली–२०७४’ संशोधनसहित पारित गरेको छ । नियमावली पारित भएपछि अन्तरिम कार्यविधिका भरमा काम गर्दै आइहरको प्रदेशसभा अब नियमावली बमोजिम विभिन्न कामकाजहरु सञ्चालन हुने भएको छ
दैनिन्दिन समाजमा महिला हिंसाका घटनाहरू बढिरहेका खबरहरू अखबारहरूमा प्रकाशित, रेडियो र टेलिभिजनबाट प्रशारित भइरहेका छन् । विभिन्न तथ्याङ्कले हिंसा बढ्दो क्रममा रहेको देखाउँछ । तर, यस क्षेत्रमा क्रियाशील अभियन्ताहरू हिंसा बढेको भन्दा पनि उजुरी गर्ने
जुम्ला ः समयको विकास संगै अपराधिक क्रियाकलापहरु पनि बढ्दै गएका छन् । अझै समाजमा जवरजस्ती करणीका घटनाहरु बढी रहेका छन् । नेताहरुको संरक्षण, गरिबीपन, अशिक्षा, जनचेतनाको कमी, पहँुचको अभाव लगायतका कारण ग्रामिण देखि शहर क्षेत्रका
‘सानाले डर नमाने, ठूलाले लाज नमाने कसरी घर चल्ला र’ छोरा! सानो र ठूलोको मापन उमेर, अनुभव, पद र पदीयदायित्व, मानमर्यादाक्रम सामाजिक र सांस्कृतिक संस्कारगत नाता सम्बन्ध आदि नै हुन्। म सानो छँदा र आज
जुम्ला ः नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको कर्णाली प्रदेश अध्यक्षमा देवेश्वर गिरी सर्वसम्मत निर्वाचित हुनु भएको छ । कर्णाली प्रदेश अन्तरगत १० जिल्लाका निजामति कर्मचारीहरुको विरेन्द्रनगर सुर्खेतमा भएको प्रदेशस्तरीय प्रथम भेलाबाट गिरीको अध्यक्षतामा २५ सदस्यीय
जुम्ला ः माध्यामिक शिक्षा परीक्षा एसइईमा किर्ते गरी नक्कली परीक्षार्थी राख्न लगाउने जुम्लाका एक प्रधानाध्यापकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । ८ चैतबाट सुरु भएको एसइई परीक्षामा नक्कली परीक्षार्थी राख्न सघाउने कालिका माध्यमिक विद्यालय वड्कीका प्रधानाध्यापक
जुम्ला ः गाँउपालिका राष्ट्रिय महासंघ नेपालको महाधिबेशनबाट सदस्यामा तिला गाउँपालिका जुम्लाका अध्यक्ष रचननाथ योगी चयन भएका छन् । सर्वसम्मत रुपम ३७ सदस्यिय केन्द्रीय नेतृत्व चयन भएको हो । काठमाडौँमा सम्पन्न भएकोे सम्मेलनबाट केन्द्रीय सदस्यमा जुम्ला
जुम्ला ः आगामी बैशाख १ गतेबाट सुरु हुने राष्ट्रिय आर्थिक गणनाको तथ्यांक मिथ्यांक नहोस् भन्दै निमित्त प्रमुख जिल्ला अधिकारी तथा राष्ट्रिय आर्थिक गणना जिल्ला समितिका संयोजक समेत रहेका टेकबहादुर बुढ्थापाले निर्देशन दिएका छन् । निमित्त
नन्दराम जैशी जुम्ला । नेपाली कांग्रेस जिल्ला कार्यसमिति जुम्लाले कांग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति दुख ब्यक्त गर्दै श्रद्धान्जली कार्यक्रम गरेको छ । सोमबार दिउसो जिल्ला पार्टी कार्यालय पिपलधारामा श्रद्धान्जलीसभा गर्दै नेता खड्काको निधनप्रति पार्टीले दुख
