काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभामा बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिबाट करको दर हेरफेर गरेको भन्दै एमालेले राजीनामा माग गर्दै आएको छ । राजीनामा
काठमाडौं ,जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ । बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा परेका छन् ।
जुम्ला ः चन्दननाथ नगरपालिका – २ खोलीकोटका तथा तत्कालिन नयाँ शक्ति पार्टीका नेता राधाकृष्ण बुढ्थापाको मृत्यु सम्वन्धमाआरोपित सोही नगरपालिका – ६ का खड्कजित रोकाया र एङ्गल लामालाई जिल्ला अदालत जुम्लाले ०७७ मंसिर २१ गते जन्मकैदको फैसला
जुम्ला । मनसुन भित्रिन थालेपछि जुम्लाका स्थानीयतह विपद पूर्वतयारीमा जुटेका छन् । प्राकृतिक प्रकोप जन्य घटनाबाट हुने क्षति न्युनिकरण तथा छिटो छरितो राहत उद्दार र पुर्नस्थापनका लागि स्थानीयतह विपद पुर्वतयारीमा जुटेका हुन् । जुुम्लाको एक
जुम्ला । शिक्षा,कृषि,सडक र खानेपानी क्षेत्रलाई प्रथामिकता दिदै जुम्लाको पातारासी गाउँपालिकाले बजेट ल्याएको छ । नीति तथा कार्यक्रमा पनि शिक्षा,कृषि,सडक र खानेपानीलाई प्रथामिकता दिएको पातारासीले बजेटमा पनि सोही अनुसार प्रथामिकता दिएको छ । असार १०
काठमाडौं । बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् । गौतमले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा
कर्णालीपोष्ट संबाददाता । । रेलको बाटो गितको सफलता पछि सुरज पंडितको शब्द संगित र स्वर रहेको रेलको बाटो २ (सिंहदरबार) बोलको गित सार्वजनिक भएको छ ।लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यस गितको भिडियोलाई एक महिना
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने भएका छन् । नयाँ पार्टी घोषणा गर्न गौतमले आज पत्रकार सम्मेलन गर्न लागेका छन् । मंगलबार दिउँसो ३ बजे रिपोर्टर्स
जुम्ला । तातोपानी गाउँपालिका ७ दुर्गम बारागाउँका ५१ वर्षिय पुनिबल रावतका चार दशक पिउने पानीकै लागि गाउँमा युद्द लडेर बित्यो । एक गाग्री पानीका लागि घण्टौ लाईन बस्नु पर्ने र कसैले भुलेर पनि पालो मिचेपछि
काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो क्षमता, योग्यताअनुसार काम गर्ने बताएका छन् । आइतबार सपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका सहरी विकासमन्त्री चौधरीले भने, ‘मेरो योग्यता, क्षमता अनुसार काम गर्छु । यो पदको
