प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । दिउँसो ३ बजे उनले राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन् । सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कोरोना महामारी र
सुर्खेतको छिन्चुमा बसपार्क बन्ने भएको छ । कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार रहेको भेरीगंगा नगरपालिका–१२ छिन्चुमा ‘छिन्चु बसपार्क’ बन्ने भएको हो । त्यसका लागि शहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत भेरीगंगा नगरपालिका र नगर विकास कोषबीच ऋण
सल्यान । गरिब विपन्न समुदायलाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन भइरहेको उपाध्यक्षसँग उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै गएको छ । अति गरिब विपन्न समुदायका जनतालाई उद्यमी तथा स्वरोजगार बनाउँदै जाने उद्देश्यअनुसार जिल्लाको दार्मा गाउँपालिकामा सञ्चालन गरिएका सीप
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठकले अबको एक साताभित्रै सरकारलाई पूर्णता दिने गरी पहल थाल्ने निर्णय गरेको छ । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले मुख्यमन्त्री जीवन बहादुर शाहीले मन्त्रिपरिषद्लाई पूर्णता
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म ९.५१ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकायले पूँजीगततर्फ ६.०७ तथा चालुतर्फ १४.७५ प्रतिशत गरी औसतमा ९.५१ प्रतिशत बजेट खर्च गरेको
जुम्ला ः नेपाल बार एसोसिएसन काठमाडौँले सोमबार आफ्नै कार्यालयमा राखेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सांसद तथा नेकपा माओावादी केन्द्रका केन्द्रीय सदस्य गजेन्द्रबहादुर महतले प्रधानन्यायाधीशको बहिर्गमन र न्यायालयको शुद्धिकरण गर्ने नेपाल बारको आन्दोलनमा आफ्नो
३ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७
जुम्ला ः जुम्लाको चन्दननाथ नगरपालिका भित्रका विपन्न असाय महिलालाई एक महिने हातेहोजियारी तालिम दिन थालिएको छ । विपन्न असाय महिलाहरुको आयआर्जनमा सुधार ल्याउनका लागि सामाजिक विकास कार्यालय जुम्लाको सहयोग तथा हिमाली महिला जागरण केन्द्र जुम्लाको
वीरेन्द्रनगर — राष्ट्रिय वाणिज्य बैंक सुर्खेतमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको छ । बैंकमा कार्यरत १८ जना कर्मचारीमध्ये १० जनामा आइतबार कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको बैंकले जनाएको छ । दुई
जाजरकोट भूकम्पको उच्च जोखिममा रहेको छ । पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रविन कार्कीले पहाडी जिल्ला जाजरकोटमा निर्माण भइरहेका अधिकांश संरचना भूकम्प मापदण्डविपरीत रहेको बताए । भूकम्प पूर्वसूचना दिएर नआउने भएकाले अहिलेदेखि नै नयाँ बन्ने
