काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड१९ को संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण

जाजरकोट । जाजरकोटमा सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिएको छ । सरकारी सेवा लिनका लागि खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने भएपछि सात गतेबाट लागु गरिएको हो । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्लामा सरकारी

हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि निरन्तर हिमपात भइरहेको छ । हिमपातले यहाँको जनजीवन थप कष्टकर बनेको छ । सदरमुकाम सिमकोटमा झण्डै एक फिटसम्म हिउँ जमेको छ भने उत्तरी क्षेत्रमा दुई देखि तीन फिटसम्म हिमपात भएको

जुम्ला ः जुम्लामा भिरबाट लडेर एक किशोरीको मृत्यू भएको छ । तातोपानी गाउँपालिका – ७ बाँरागाउँकी १८ बर्षीया सविता रावतको जडीबुटि कोर्न गएको बेलामा भिरबाट लडेर मृत्यू भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार

जुम्ला–कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ३० जना स्वास्थ्यकर्मीसहित ५२ जनालाई कोरोना संक्रमण देखिएको छ । ९० जनालाई एन्टिजेन परीक्षण गर्दा ३७ जनालाई र १७ जनालाई पिसिआर परीक्षण गर्दा १५ जनालाई कोरोना संक्रमण देखिएको

जाजरकोटमा स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीसहित १५ जना कोभिड सङ्क्रमित भएका छन् । सङ्क्रमित सबै होमआइसोलेशनमा बसेको र अवस्था सामान्य भएको कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए । जिल्लाका नलगाड, बारेकोट र जुनिचाँदेमा

कामाडौं । पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । साथै १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं

जुम्ला – विश्वभर फैलिएको कोभिड-१९ संक्रमणको पहिलो लहर भन्दा दोस्रो लहरमा जुम्लाले मानवीय क्षति व्यहोर्नु परेको थियो । पहिलो लहरमा मानवीय क्षति हुनबाट जोगिएको जुम्लाले संक्रमणको दोस्रो लहरमा २३ जनालाई गुमाउनु प¥यो । दोस्रो लहरमा

सागर परियार जुम्ला । जुम्लाको हावापानीले बाह्रै महिना घरमा पशुपालन गर्न मुस्किल छ । ६ महिना लेकमा र ६ महिना घरमा राखेर गाई भैसी पालन गरिन्छ । भने,त्यसमाथि हिउँदको अत्यधिक चिसोसंगै चरण क्षेत्र र दानापानीको

पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना भाइरस ओमिक्रोन तेस्रो भेरियन्ट तीव्र रुपमा बढिरहेको छ । सङ्क्रमण बढ्दै जाँदा भने जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको पाइँदैन । सरकारी तथा सार्वजनिक कार्यालयमा सेवाग्राहीका भीड लाग्न रोकिएको छैन ।