माघ १७ जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकामा लोपउन्मुख परम्परागत विभिन्न सामाग्रीको प्रयोग बढ्दै गएको छ । गुठिचौरका स्थानीयले लोपउन्मुख सामाग्रीको संरक्षणका लागि नियमित प्रयोग गर्न थालेका हुन् । बढ्दो आधुनिकता संगै कुटानी पिसानीको प्रविधि आए
१७ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटार भएको भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीतिबारे छलफल भएको स्रोतले बतायो । सत्ता गठबन्धनबीच एमसीसीका
हुम्ला माघ १७, हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा झण्डै एक महिनादेखि इन्टरनेट सेवा अवरुद्ध छ । जसकारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ । छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकाको सोरुकोटमा रहेको वर्ल्डलिंकको टावरमा खराबी आउँदा अदानचुलीमा
माघ १६ जुम्ला । तिला गाउँपालिका ६ रिपी गाउँकी १७ वर्षकी रंगिला रावतले पुर्नजन्म पाउनु भएको छ । । सात महिनाको गर्भावस्थामा अत्यधिक रक्तश्राव भएर मुटुको चालनै बन्द भएपछि परिवारले आशा मारिसकेकी रावतले पुर्नजन्म पाउनु भएको
प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा शहिद भएकाहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिएका छन् । आइतबार शहीद दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरुको सत्यतथ्य विवरणको एकीकृत अभिलेख बनाउन आवश्यक रहेको
राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबारका लागि बैठक बोलाइएकामा विशेष कारण देखाउँदै अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको हो । संघीय संसदका महासचिव डा भरतराज गौतमले आइबार जारी गरेको सूचनामा राष्ट्रियसभा नियमावली,
दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले संवैधानिक व्यवस्थाअनुसार आउँदो जेठमा स्थानीय तहको निर्वाचन नभए पदबाट राजीनामा दिने घोषणा गरेका छन् । स्थानीय सरकारको अवधि पाँच वर्षको रहने भनी संविधानमा व्यवस्था भएको र त्यही आधारमा आगामी
माघ १५ जुम्ला । जुम्ली पत्रकारिताको एतिहासमा पहिलो पटक व्यक्तिगत लगानीमा पत्रकारिता प्रोत्साहन पुरस्कारको घोषणा गरिएको छ । हाल सम्म पत्रकारिता संग सम्बन्धीत निकाय वा अन्यसंघसंस्था,स्थानीय तहबाट पनि पत्रकारहरुको प्रोत्साहनका लागि कुनै कोष खडा गरेको
जुम्ला– नागरिकता नहुँदा सार्वजनिक सेवाबाट नागरिक वञ्चित भएका छन् । कनकासुन्दरी गाउँपालिका वडा नम्बर १ रियागाउँकी ३२ वर्षीया कमला बुढा कठायत नागरिकता नहुँदा सामाजिक सेवाबाट वञ्चित भएकी हुन् । उनले पातारासी गाउँपालिका वडा नम्बर ७ पटमारा
माघ १५ जुम्ला । जुम्लामा यस वर्ष मार्सीधान उत्पादन ५ हजार ४ सय ५८ मेट्रिकटन मात्रै भएको छ । आव ०७६÷७७ मा ६ हजार बढी मेट्रिकटन र आव ०७७÷७८ मा ६ हजार ६ सय
