काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा नेपालले १५ खर्ब ३९ अर्ब रुपैयाँको वस्तु आयात गर्दा १ खर्ब ४१ अर्ब रुपैयाँको वस्तु निर्यात गर्यो । निर्यातको यो आंकडा कुल वैदेशिक व्यापारको दृष्टिकोणबाट मात्र ८.४० प्रतिशत हो
सागर परियार । जुम्लाको हवाईसेवा अस्तव्यस्त बन्दै गएको छ । एजेण्डहरुले टिकट वितरणमा मनपरी गर्न थालेपछि हवाई यात्रुले सास्ती पाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति महाशाखाले स्वीकृत गरेको तालिका अनुसार जुम्लामा तारा एयरले
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति
सागर परियार । जुम्ला जाजरकोट जोड्ने पक्की पुल करिब ६ वर्षपछि निर्माण सम्पन्न भई संचालनमा आएको छ । कर्णालीमै पहिलो नयाँ प्रविधिको प्रि–स्टे«स बक्स गर्डर पुल निर्माण भई सञ्चालनमा आएको हो । तिला गाउँपालिकाको त्रिवेणी
काठमाडौं । शुक्रबारदेखि लामा तथा छोटा दुरीका सम्पूर्ण सार्वजनिक यातायातहरू पूर्ण रुपमा सञ्चालनमा आएका छन् । शुक्रबार राजधानीमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका जिल्ला प्रमुख (सीडीओ) कालीप्रसाद पराजुली, महानगरीय प्रहरी परिसर, टेकुका प्रहरी वरिष्ठ उपरिक्षक अशोक
काठमाडौं । एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र
काठमाडौं । टोक्यो ओलम्पिक आजबाट सुरु हुँदैछ । कोरोना महामारीले करिब दुई वर्षको अनिश्चिततापछि टोक्यो ओलम्पिक आजबाट सुरु हुन लागेको हो । ओलम्पिक खेलकुद जुलाई २३ मा औपचारिक रुपमा सुरु भई अगष्ट ८ मा सम्पन्न हुनेछ
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा २० कम्पनीको आईपीओ बिक्री खुल्ने भएको छ । झण्डै पौने आठ करोड कित्ता हाराहारीको आईपीओका लागि पाँच कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् । थप १५ वटा कम्पनी
सागर परियार । चन्दननाथ नगरपालिकाका मेयर र उपमेयरको विबादले चालु आव शुरु भइसक्दा समेत अझै बजेट अन्यौल अबस्थामा छ । मेयर कान्तिका सेजुवाल र उपमेयर अप्सरादेवी न्यौपानेको विवादका कारण आर्थिक बर्ष २०७८÷२०७९ को बजेटले अझै
