उमेश बुढा । सिंजा कनका सुन्दरी गाउँ पालिका वडा नम्बर ३ को कुइयासको वनभित्र रहेको रिङद दहमा डुबेर एक यूवाको मृत्यु भएको छ । कनकासुन्दरी ३ का २३ वर्षिय हरि बुढाको नुहाउने बेला दहमा डुबेर
सागर परियार । चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले आव २०७८÷७९ को बजेट तथा नीति कार्यक्रम बहुमतले पारित भइसकेको दाबी गरेकी छन् । उपमेयर अप्सरादेवी न्यौपाने महतले ऐन विपरित पलेरै बजेट नीति कार्यक्रम पास गरेको आरोप
सागर परियार । चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले सार्वजानिक सुनुवाई आफुले नगर्ने बताएकी छन् । ३ आर्थिक वर्षको सार्वजानिक सुनुवाई गर्न मेयरले आलटाल गरेको,सार्वजानिक सुनुवाई गरेपछि आफ्नो वास्तविक चरित्र बाहिर आउने डरले सार्वजानिक सुनुवाई गर्न
सागर परियार । जुम्ला जिल्ला राष्ट्यि प्रशारण लाईनमा जोडिएको छ । लामो प्रयास र संघर्षपछि जुम्ला राष्ट्यि प्रशारण लाईनमा जोडिएको हो । पुर्वनिर्धारित समय अनुसार साउनकै दोस्रो साताबाट जुम्लामा राष्ट्यि प्रशारण लाईन पुगेको नेपाल विद्युत
जुम्ला ः नेपाल शिक्षक महासंघले देशभर रिले अनसन कार्यक्रम गरेको छ । जुम्लामा पनि शिक्षक महासंघले ३४ बुद्धे मागसहित शुक्रबार विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म रिले अनसन बसेका हुन् । नेपाल शिक्षक महासंघले शिक्षा
उमेश बुढा सिजा । कनकासुन्दरी गाउँपालिकामा आइएनएफ नेपालले करिब १४ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । अस्ट्रेलियाको आर्थिक सहयोग र आइएनएफ नेपाल जुम्लाको साझेदारीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । विश्वव्यापि रुपमा फैलिएको
उमेश बुढा सिजा । कनकासुन्दरी गाउँ पालिकामा नेपाल मजदुर किसान पार्टीको दोस्रो इकाई सम्मेलन शुक्रबार गोटिज्युला बजारमा सम्पन्न भएको छ । समाजवाद,गणतन्त्र ,कामदार वर्गको प्रजातन्त्र हो , संशोधनवाद र अराजकवादको विरोध गरौ भन्ने नाराका साथ
सागर परियार । स्थानीय सरकार संचालन ऐन २०७४ ले योजना अनुगमनको संयोजक गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उपमेयरलाई तोकेको छ । अनुगमन समितिको अनुगमन बिना योजनाको भुक्तानी नहुने प्रावधान पनि स्थानीय सरकार संचालन ऐन २०७४ मै
सागर परियार । जुम्लाको चन्दननाथ बहुउद्देश्यी सहकारी संस्था वित्तिय कारोबारमा कर्णालीकै अब्बल बन्दै गएको छ । ऋण लगानी, ग्रामिण भेगमा वित्तिय पहुँचमा बृद्धि गर्न, महिलाको क्षामता बृद्धि, सामाजिक उत्तरदायित्वका क्षेत्रमा लगानी लगायतका वित्तिय कारोबारमा सहकारील
