सागर परियार । प्रहरीको कुटाईबाट गुठिचौर गाउँपालिका ३ निवासी १३ वर्षिय पदम बुढा मृत्युको विषयमा थप अनुसन्धान गर्न उच्च स्तरी छानविन समिति गठन भएको छ । शुक्रबार गृहमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले आजै अनुसन्धानका लागि ३

सागर परियार । कोभिड प्रभावित व्यापारीको उत्थान तथा कोभिडले थला परेको आर्थिक उकास्नका लागि राष्ट्यि बाणिज्य बैंक जुम्लाले व्यापारीक कर्जा लगानीमा प्रथामिकता दिएको छ । ऋण लगानीमा अन्य क्षेत्र भन्दा व्यापारिक र कृषि क्षेत्रलाई प्रथामिकता

काठमान्डौ ।प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहस सकिएको छ । शुक्रबार एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि बहस सकिएको हो ।  एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली

सागर परियार । जुम्लामा प्रहरीको कुटाईबाट १३ वर्षिय बालकको मृत्यु भएको छ । गुठिचौर गाउँपालिका ३ निवासी १३ वर्षिय बालक पदम बुढाको प्रहरीको कुटाईबाट मृत्यु भएको हो । गएको माघ १८ गते साथीको मोबाईल चोरेको

काठमाडौ/ सरकारले आन्दोलनरत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटेका सुरक्षाकर्मी फिर्ता लगेपछि उनको सुरक्षामा पूर्वजनमुक्ति सेनाको टोली खटिन थालेका छन् । सरकारले प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा भारी कटौती गरेको हो

काठमाडौँ  । प्रतिनिधि सभा विघटनविरुद्ध विचाराधीन रिटमा संवैधानिक इजलाससमक्ष एमिकस क्युरीका तर्फबाट राय व्यक्त गर्ने क्रममा बुधबार परस्पर विरोधी धारणा आएका छन् । बुधबार बहस गर्नुभएका दुई वरिष्ठ अधिवक्तामध्ये एकले प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएकाले पुनस्र्थापनाको पक्षमा राय

कर्णाली प्रदेशका दश जिल्लामध्ये नौ जिल्ला कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । कर्णाली प्रदेशका दश जिल्लामध्ये सुर्खेतबाहेक अन्य जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो ।  सोमबार कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा

काठमाडौं । सरकारले एक सातामा दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियू (रञ्जित तामाङ समूह) ले आज देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । काठमाडौंको रत्नराज्य क्याम्पस अगाडि कालोपट्टी बाँधेर र टायर बालेर अनेरास्ववियूले प्रदर्शन

  संघर्षकै बीच सफलता प्राप्त गर्ने मध्यका एक हुन जुम्लाका चन्द्र खड्का । बा,आमाको व्यापारलाई सघाउदै स्कुल पढ्दै बाल्यकाल बिताएका खड्का यतिबेला नेपाल सरकारको सव–ईन्जिनियर जस्तो उच्च वहोदामा कार्यरत छन् । भने, नेपाल निजामती कर्मचारी

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निजी सचिवालयका कर्मचारी परिवर्तन गरेका छन् । मुख्यमन्त्री शाहीले निजी सचिवालयमा कार्यरत प्रमुख स्वकीय सचिव, जनसम्पर्क सल्लाहकार र स्वकीय सचिव हेरेफेर गरेका हुन् । शाहीले जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर