प्रतिबन्ध हट्यो, बन्दी रिहाइ र मुद्दा खारेज गर्ने सहमति काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बिहीबार तीनबुँदे सहमति भएको छ । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले
जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपतिमा डा. मंगल रावल नियूक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति प्रा.डा राजेन्द्रराज वाग्लेको आइतबारदेखि कार्यकाल सकिएपछि डा. रावल कार्यबहाक उपकुलपतिमा नियूक्त भएका हुन् । चारवर्ष अघि नियूक्त भएका
सागर परियार । जुम्ली सेवा समाज दोहा कतारको आर्थिक सहयोगमा जुम्ला तिला गाउँपालिका ७ का अग्निपिडितलाई राहत वितरण गरिएको छ । माघ १३ गते आगलागी हुँदा विस्तापित पिडित परिवारलाई आईतबार खाद्यन्न राहत उपलब्ध गराइएको हो
काठमाडौँ । द एसिया फाउन्डेसनले दशवटा लोककथाका चित्रपुस्तकलाई एकैपटक अर्चुअल माध्यमबाट लोकार्पण गरेको छ । समुदायमा रहेका लोककथाहरूलाई विभिन्न सर्जकहरूद्वारा सङ्कलन गराएर बालबालिकाका लागि पठन मैत्री हुने गरी चित्रपुस्तकहरू तयार गरी लोकार्पण गरिएको हो ।
सागर परियार । यहाँको चन्दननाथ नगरपालिका ४ स्थित अशोक नमुना आधारभुत विद्यालयमा ३६ लाख लगानीमा चार कोठे पक्की विद्यालय भवन बन्ने भएको छ । मेयर कान्तिका सेजुवालले बुधबार चार कोठे भवनको शिलान्यास गरे संगै निर्माण
जुम्ला । प्रहरीको कुटाइबाट जुम्ला गुठिचौर गाउँपालिका–३ गज्र्यांङकोटका १३ वर्षीय पदम बुढाको मृत्यु भएको घटनाको छानविन गर्न उच्चस्तरीय छानविन टोली जुम्ला पुगेको छ । गृहमन्त्रालयका उपसचिव माधवप्रसाद ढुंगनाको संयोजकत्वमा रहेको छानविन समिति जुम्ला पुगेको हो
११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना
सागर परियार । नागरिक सैनिक कार्यक्रम जुम्लामा प्रभावकारी बन्दै गएको छ । नेपाली सेनाले सामाजिक हितका लागि गाउँगाउँमा गर्ने विभिन्न कार्यक्रमको प्रभावकारीता बढ्दै गएको हो । विगतमा विद्यालय भवन, नमुना शौचालय,खेलमैदान निर्माण गरेको नेपाली सेनाले
सुर्खेत । जुम्लाको चन्दननाथ नगर प्रमुख कान्तिका सेजुवालले पत्रकारलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले ध्यानाकर्षण जनाएको छ । जुम्ला स्थित थाहाँखबर रिपोर्टर दिलमाया शाहीले नगरपालिकाको विकास बजेटबाट मेयरका आफन्तको जग्गा घेरवार
पश्चिम रुकुम । नेकपा ओली समूहले रुकुम पश्चिमको जिल्ला पार्टी कार्यालयमा लगाएको ताला प्रचण्ड- माधव समूहले खोलेको छ । शनिबार दुबै समूह एकै पटक पार्टी कार्यालयमा पुगेपछि विवाद भएको थियो र साँझमा ओली समूहले आफ्नो
