सागर परियार । जुम्लामा पछिल्लो समय स्याउ खेती विस्तार हुँदै गएको छ । जुम्लाको आर्थिक समृद्धि तथा किसानको जीविकोपार्जन गर्ने माध्यम नै स्याउ खेती भएकोले जुम्लाका किसान र सरकारी लगानीमा स्याउ खेतीको क्षेत्र बढाउँदै लगिएको हो
सागर परियार । जुम्लामा इन्टरनेट तथा फोन सेवा अवरुद्ध हुने समस्या थप एक महिना लम्बिने देखिएको छ । क्षमता भन्दा दोब्बर बढी ग्राहक भएपछि इन्टरनेट सेवा थप एक महिनासम्म राम्रोसँग चल्न नसक्ने नेपाल टेलिकम जुम्लाका प्रमुख
जुम्ला ः केन्द्रमा नयाँ सरकार बनाउन निर्णायक भनिएको जनता समाजबादी पार्टीको (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित गरिएको छ । जसपामा मुख्यगरी दुइटा धार देखिन्छ । अध्यक्ष महन्थ ठाकुरलगायत ओलीलाई नै सहयोग गरेर जान सकिन्छ
कर्णाली पोष्ट संबाददाता । आइतबार तातोपानी गाउँपालिका र पातारासी गाउँपालिकाको कर्मचारी टिम बीच भएको खेलमा तातोपानी गाउँपालिकाले जितेको स्वयम आयोजकलेनै घोषणा गरेको थियो । तीन जना रेफ्रीमध्य दुईजना रेफ्री र आयोजकलेनै तातोपानीको कर्मचारी टिमको
सागर परियार । जुम्लामा प्रथम अन्तर पालिकास्तरीय समन्वययात्मक फुटसल प्रतियोगिता शुरु भएको छ । संघियता कार्यान्वयनको साढे तीन वर्ष पुरा भएको अबसरमा स्थानीयतह बीच एक आपसमा सहकारिता,सद्भाव,समन्वय,सहकार्य र सह अस्तित्व कायम गर्न जनप्रतिनिध र कर्मचारी
सागर परियार । यहाँको तातोपानी गाउँपालिका प्राकृतिक स्रोत संरक्षणमा जुटेको छ । शुक्रबार सम्पन्न आठौ गाउँसभा मार्फत “स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धी विद्येयक” २०७७ लाई अनुदान गर्दै प्राकृतिक स्रोत संरक्षणमा जुटेको हो
जुम्ला—समयमा उपचार नपाउँदा एक सुत्केरीको मृत्यु भएको छ । सोरु गाउँपालिका–५ मुगुकी २३ वर्षीया धनलक्ष्मी शाहीको समयमै उद्धार तथा उपचार नहुँदा बिहीबार मृत्यु भएको हो । स्थानीय नेर स्वास्थ्य चौकीमा बच्चा जन्मिएपनि साल निक्सन नसक्दा
जुम्ला ः जुम्लाको सिंजा गाउँपालिकाको नराकोटमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । गाउँपालिका र नेपाल नेत्रज्योती संघको समन्वयमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो । गाउँपालिका अध्यक्ष देवलसिंह रावलका अनुसार आँखा उपचार केन्द्रमा काम
सागर परियार । महिला हिंसा न्युनिकरणका सरकारी नीति तथा कार्यक्रम थुप्रै बनेपनि ग्रामिण क्षेत्रका महिलाहरु अझै पनि लिंगका आधारमा हुने हिंसाबाट पिडित छन् । पितृसत्तात्मक सोचका कारण महिला अझै सामाजिक कुसंस्कार शिकार हुन बाध्य छन् ।
जुम्ला ः राजनीतिक बृत्तमा आफ्नो लोकप्रियता बढाउनका लागि नेताहरुले जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता मासिक पाँच हजार रुपियाँ पु¥याउने बेला बेला उद्घोष गरेपनि जुम्लाका लक्षित वर्गले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । लक्षित वर्गले नेपालीको
