समाचार सारांश धनगढी । नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीले ‘विद्यार्थीसँग अखिल क्रान्तिकारी’ अभियान सुरु गरेको छ । ३ महिने सङ्गठन शुद्धीकरण अभियान स्वरूप क्रान्तिकारीले विद्यार्थीसँग अखिल क्रान्तिकारी अभियान सुरु गरेको हो ।  सोमबार

 समाचार सारांश काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले सङ्गठन सुदृढीकरणका लागि ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी) अभियान’ सुरु गरेको छ । यही जेठ २५ गतेदेखि सुरु भएको सो अभियान आगामी भदौ २५ गतेसम्म

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिविरुद्ध खरो रूपमा उभिन वाईसीएललाई निर्देशन दिएका छन् ।  सोमबार बिहान खुमलटारमा वाईसीएलको नवनिर्वाचित पदाधिकारी टिमलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले हाल प्राप्त उपलब्धिहरू

जुम्ला । जुम्लाका तीन जना उत्कृष्ट किसान पुरस्कृत भएका छन् । कृषि क्षेत्रमा लामो समयदेखी योगदान दिएका तीन जना किसान मुख्यमन्त्री उत्कृष्ट किसान पुरस्कारबाट पुरस्कृत भएका छन् । आइतबार एक विशेष कार्यक्रमको आयोजना गरेर पशु

जुम्ला । जुम्ला र डोल्पाको सिमा क्षेत्रमा पर्ने दुर्गम मणिसाँघु गाउँमा सुविधायुक्त प्रसुती गृह निर्माण हुने भएको छ । भौगोलिक रुपमा विकट मणिसाँघुका गर्भवती महिलाहरु स्वास्थ्य संस्थामा पुग्न नसक्ने र घरमै सुत्केरी हुनु पर्ने बाध्यतालाई

समाचार सारांश काठमाडौँ । धेरैजसो स्थानीय तह आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट कस्तो बनाउने भन्ने विषयमा निरन्तर छलफलमा व्यस्त छन् । तर स्थानीय तहहरुमध्ये सबैभन्दा ठुलो आकारको बजेट ल्याउने काठमाडौँ

जुम्ला । स्थानीयतहका शिक्षक कर्मचारीहरुलाई शिक्षा प्रशासन,सूचना प्रणाली सम्बन्धि ३ दिने तालिम सुरु भएकाे छ । जुम्लाकाे कनकासुन्दरी गाउँपालिका-६ गुरुचाैरमा आठै पालिकाका शिक्षक तथा विद्यालय कर्मचारीकाे सहभागितामा तालिम सुरु भएकाे हाे । तालिममा कनकासुन्दरी गाउँपालिकाका