काठमाडौं – नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारूलाई मोसो प्रहार गरेका छन् ।उनीहरूले कार्यकक्षमै पुगेर न्यायाधीश थारूमाथि मोसो प्रहार गरेका हुन् । मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमका सबै योजना सम्पन्न भएका छन् । स्थानीय पूर्वाधार विकास तथा रोजगारी सृजना गर्ने लक्ष्यले संचालित कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा छनोट भएका सबै योजना सम्पन्न

जुम्ला । चन्दननाथ बहुउदेश्यीय सहकारी संस्थाद्धारा जुम्लामा संचालित चन्दननाथ अर्गानिक मिनि मार्केटले करोडौको रैथाने अन्नबाली विक्री गरेको छ । सहकारीका सदस्यहरुलाई कृषिमा आर्कषित गर्न बचतका रुपमा बाली खरिद गर्ने,बजारीकरणमा जोड दिने र उत्पादन बढाउने लक्ष्यले

जुम्ला – तिला गाउँपालिकाको गाडी तोडफोड गरिएको छ । गाउँपालिका अध्यक्ष मोतीलाल रोकाया चढ्ने गाडी अज्ञात समुहले तोडफोड गरेको हो । बुधबार पालिकाको –४ वडाले आयोजना गरेको बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा पार्किङ गरिराखेको गाडीमा

जुम्ला । स्थानीय उत्पादित रैथाने बालीमा आधारित अर्गानिक दिवा खाजा खुवाउनेमा जुम्लाको तातोपानी कर्णालीकै पहिलो स्थानीयतह हो । कर्णालीका ७९ वटा स्थानीय तह मध्य तातोपानीले अर्गानिक दिवा खाजा प्रर्बद्वनका लागि गरेका अभ्यास अन्य पालिकाका लागि

जुम्ला । तिला गाउँपालिका वडा नं ४ बालविवाह मुक्त वडा घाेषणा भएकाे छ । जिल्लाका ६० वटा वडामध्य १६ ओै वडाका रुपमा तिला-४ बालविवाह मुक्त वडा घाेषणा भएकाे हाे । तिला-४ मा पर्ने सापुल्ली,रावतबाडा र

जुम्ला । ताताेपानी गाउँपालिका वडा नं ५ का बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएकाे छ । वडाध्यक्ष छिरिङ महत पहल, समन्वय तथा सहजीकरण र वल्र्ड भिजनकाे आर्थिक सहयाेग तथा किर्डाककाे साझेदारीमा ५ नम्बर वडाका बालबालिकालाई शैक्षिक