जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले पालिकाका नागरिकको राहतका लागि नयाँ एम्बुलेन्स खरिद गरेको छ । नेपाल सरकारको पुर्ण राजश्व छुट सहित पालिकाको लगानीमा नयाँ एम्बुलेन्स खरिद भएको गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले बताए । नेपाल
जुम्ला । जुम्लाको पातारासी गाउँपालिका – १ गडिगाउँबाट संचालित चुकेनी जलविद्युत आयोजनाको बत्ती बन्द हुने भएको छ । आयोजनाको नहर मर्मत गर्नुपर्ने भएको आगामी असार ५ गते सम्म विद्युत सेवा बन्द हुने भएको हो ।
काठमाडौं । यूके (बेलायत) पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने गिरोहका दुई जना सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–१० स्थायी ठेगाना भई हाल काठमाडौं सरस्वती नगर बसोबास गर्ने ४४ वर्षीय लक्ष्मण पराजुली र
