जुम्ला ः जुम्लाको एक नगरपालिका र सात वटा गाउँपालिका मध्य सात वटा स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ । मतपरिणाम सार्वजनिक भएका पालिका मध्ये चार तहमा नेपाली कांग्रेस, दुई तहमा माओवादी र तथा एक

मानदत्त रावल, जुम्ला ः जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकाको उपमेयरमा काँग्रेसकी रामदेवि खड्का निर्वाचित भएकी छन् । उनले २८०८ मत प्राप्त गरी उपमेयरमा निर्वाचित भएकी हुन् । उनका प्रतिदोन्द्धि समाजवादीका भीम थापाले १६८६ मत प्राप्त

जुम्ला ः तातोपानी गाउँपालिकामा काँग्रेसकै नन्दप्रसाद चौलागाई निर्वाचित भएका छन् । उनले २३२० मत प्राप्त गरी पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिदोन्द्धि माओवादीका विरबहादुर कुँवर १८०६ मत प्राप्त गरेका हुन् । पालिकाको उपप्रमुखमा

जुम्ला ः जुम्लाको तातोपानी गाउँपालिका – ६ वडामा माओवादी केन्द्रका विशाल खड्का पुनः वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले २०४ मत प्राप्त गरी पुनः वडाध्यक्षमा पुनः निर्वाचित भएका हुन् । उनका प्रत्यासी काँग्रेसका कर्णबहादुर विष्टले

जुम्ला ः नेपाली काँग्रेस जिल्ला पार्टी सभापति कर्णबहादुर शाही र एमाले जिल्ला पार्टी उपाध्यक्ष सुरतबहादुर शाहीको तातोपानी गाउँपालिका – ८ वडामा समाजवादीका नरबहादुर रावत निर्वाचित भएका छन् । उनले २७४ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित

जुम्ला ः नेकपा एमाले र माओवादी केन्द्रका शिर्ष नेताहरुको वडामा समाजवादी पार्टीको वडाध्यक्ष निर्वाचित भएका छ । चन्दननाथ नगरपालिका– ७ वडामा समाजवादीका गणेश महत वडाध्यक्षमा निर्वाचित भएका हुन् । वडाध्यक्षमा निर्वाचित महतले दुई सय ७९

स्थानीय तहको निर्वाचनमा जुम्लाका पाँच वडामा नेकपा एकिकृत समाजवादी पार्टी निर्वाचित भएको छ । यहाँका ८ ओटा स्थानीय तहका ६० वडा मध्ये पछिल्लो मत परिणाम अनुसार पाँच वडाका वडाध्यक्षमा समाजवादी निर्वाचित भएको हो । चन्दननाथ

जुम्ला ः जुम्लाको हिमा गाउँपालिकाबाट समाजवादी पार्टीले वडाध्यक्षमा विजयी गर्दै खाता खोलेको छ । वडाध्यक्षका प्रत्यासी नेपाली काँग्रेसलाई पराजय गर्दै १६६ मत प्राप्त गरी हिमा गाउँपालिका २ को वडाध्यक्षमा नेकपा समाजवादीका राजेन्द्र रोकाया विजयी भएका

जुम्ला ः जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले अग्रता लिएका छन् । चन्दननाथ नगरपालिका – १ वडामा खसेको ९ सय ४७ मत मध्ये ७ सय ५१ मत गणना हुँदा नगर प्रमुख पदका

जुम्ला ३१ बैशाख । ताताेपानी गाउँपालिका वडा नं. १ काे वडाध्यक्षमा नेपाली काँग्रेसबाट कर्ण बहादुर कठायत विजयी भएका छन् । ३४२ मत प्राप्त गर्दै कठायत वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका वडाध्यक्षका प्रत्यासी माओबादी केन्द्रका