काठमाडौं ,काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन परेको छ । काठमाडौं महानगरपालिकाका उपमेयर पदका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् । काठमाडौँ महानगरपालिकामा कलम चिह्नबाहेक आफूले उपमेयर पदमा र

काठमाडौं । कुवेतबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जजिरा एयरवेजको जहाज सोही विमानस्थलमा रोकिएको छ । विमानस्थलका एक अधिकारीका अनुसार जहाजमा चरा ठोक्किएको आशंका गरिएको छ । तर, धावनमार्गमा कतै पनि अवशेषहरु देखिएका छैनन्

काठमाडौं , यतिबेला नेपाली मुद्राको तुलनामा अमेरिकी डलर दिनदिनै बलियो बन्दै गइरहेको छ । एक अमेरिकी डलरको सटहीदर नै यतिबेला १२४.३८ रुपैयाँ पुगिसकेको छ । जबकि, आजभन्दा ६ महिना अघिसम्म यसको सटहीदर ११९ रुपैयाँ आसपास

जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका– ६ दाँतेओखरमा सो गाउँपालिकाको क।१झ १५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो। प्रहरी निरीक्षक भुवन भट्टका अनुसार एम्बुलेन्स दुर्घटना हुँदा

जुम्ला । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले आफ्नो जन्मदिनको अबसरमा नगद प्रदान गरेका छन् । आफ्नो ३९ औँ जन्मदिनको अबसरमा अध्यक्ष शाहीले पत्रकार महासंघलाई ११,१११ रुपैया प्रदान गरेका हुन् । पत्रकारहरुको लेखन

जुम्ला । नवनिर्वाचित जुम्लाका आठ पालिका प्रमुखहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । शुक्रबार एक औपचारिक समारोहका बीच मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिष ज्वाहरप्रसाद सिंहद्धारा पालिका प्रमुखहरुले पद तथा गोपनियताको सपथ लिएका

कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्ला स्थानीय कच्चा पदार्थमा आधारित उद्योग पवद्र्धन कार्यक्रम सम्बन्धी प्रस्ताव आह्वानको सुचना तेस्रो पटक

जुम्ला । जुम्लाका चन्दननाथ नगरपालिकाका जनप्रतिनिधीहरुलाई प्रमाणपत्र बितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चन्दननाथ नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुलाई निर्वाचन सफल पछि प्रमाणपत्र बितरण गरेको छ । मुख्य निर्वाचन अधिकृत

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दानबहादुर बुढा विजयी भएका छन् । निर्वाचित बुढाले  १७७५ मत ल्याएर विजयी भएका हुन् । उहाँका प्रत्यासी एकीकृत समाजवादीका जनक थकाली पारजित भएका छन्।  समाजवादीका थकालीले १६०४

जुम्ला ः जुम्लाको एक नगरपालिका र सात वटा गाउँपालिका मध्य सात वटा स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ । मतपरिणाम सार्वजनिक भएका पालिका मध्ये चार तहमा नेपाली कांग्रेस, दुई तहमा माओवादी र तथा एक