काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानुनी अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन निर्देशन दिएको छ । सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले हालै मात्र निजगढ विमानस्ल निर्माण नगर्न आदेश दिएको थियो । तर

काठमाडौं , तारा एयरले आफ्नो वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको छ । उक्त कम्पनीले सोमबार एक विज्ञप्ति जारी गरी जेठ १५ गते बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एइटी–डिएचसी–६ ट्वीन वटर वायुयान

जुम्ला ।  सरकारले आगामी बजेटबाट जुम्लाको सिंजा उपत्यकाको एकिकृत विकास योजना तयार गरी कार्यान्वयन गर्ने भएको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कर्णाली समृद्धि कार्यक्रम अन्तर्गत आगामि

जुम्ला ।  सरकारले आगामी बजेटबाट जुम्लाको टोप्ला पाटनमा हाईअल्ट्रिच्यूट टे«निङ सेन्टर बनाउने भएको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले जुम्लाको टोप्ला पाटन लगाएत स्थानमा हाईअल्ट्रिच्यूट टे«निङ सेन्टर

जुम्ला ।  जुम्ली मातृभाषा (खषभाषा) लाई कामकाजी बनाउन भाषा आयोगले जोड दिएको छ । हरेक क्षेत्र, भेग र जिल्लाको मातृभाषा लोपउन्मुख बन्दै गएपछि संरक्षणका जुम्लाको मातृभाषा(खषभाषा) लाई कामकाजी बनाउनु पर्नेमा आयोगले जोड दिएको हो ।

काठमाडौं । सरकारले निजगढ विमानस्थललाई बजेटमा समेटेको छ । अर्थमन्त्री जनार्दन शर्माले निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडी बढाउने योजना बजेटमार्फत सार्वजनिक गरेका छन् । गौतमबुद्ध र पोखरा विमानस्थललाई पूर्ण

काठमाडौं । पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजीमा परिचालन भएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ । नेपाल नागरिक उड्डन प्राधिकरणका अनुसार विमानको अवस्थाबारे खोजतलासका लागि फिस्टेल हेलिकप्टरलाई पठाइएकोमा प्रतिकुल मौसमका कारण

काठमाडौं । पोखराबाट जोमसोम जाँदै गर्दा सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजीमा प्रतिकूल मौसम बाधक बनेको छ । मौसम खराब भएका कारण खोजी कार्यमा कठिनाइ भएको मुस्ताङ प्रहरीले जनाएको छ । पोखराबाट तेस्रो उडानमा रहेको

जुम्ला । नेपाल पत्रकार महासंघ जुम्ला शाखामा लगाइएको ताला खोलिएको छ । दुई दिन सम्म महासंघका पदाधिकारी र विरोधरथ पक्ष बीच भएको वार्ताबाट ६ बुदेँ सहमती सहित महासंघमा लगाइएको ताला बन्दी खोलिएको हो । आगामी

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकामा महिनावारी स्वच्छता  दिवस मनाईएको छ । चन्दननाथ नगरपालिका वडा नम्बर ९ को आयोजना र एसएनभि नेपाल, पेस नेपाल र मित्र नेपाल सहितका साझेदार संस्थाहरुको सहयोगमा महिनावारी दिवस मनाईएको हो ।