काठमाडौं । नेकपा माओवादी केन्द्रले हरेक सदस्यबाट न्यूनतम १०० रुपैयाँको दरले रकम संकलन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न भन्दै माओवादी केन्द्रले सदस्यहरुबाट आर्थिक संकलन गर्ने भएको हो । आइतबार
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले मोरङ क्षेत्र नम्बर ४ बाट संघीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताएका छन् । मोरङ–४ अघिल्लो पटक कांग्रेस नेता महेश आचार्य उठ्दै आएको क्षेत्र हो । २०७४ को निर्वाचनमा आचार्य
जुम्ला । तातोपानी गाउँपालिकाको प्रशासकिय भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने तातोपानी गाउँपालिका वडा नं. ३ लिताकोटका जग्गादातालाई सम्मान गरिएको छ । गाउँपालिकाको प्रशासकिय भवन निर्माणका लागि जग्गा दिने मध्य ९ जना जग्गादातालाई पहिलो
जुम्ला । संघिय सरकारले आगामी आव २०७९÷८० का लागि कर्णाली प्रदेशको जुम्ला जिल्लाका आठ स्थानीयतहलाई झण्डै २ अर्ब ४७ करोड अनुदान वित्तिय हस्तान्तरण गरिएको छ । आईतबार सार्वजानिक भएको बजेट अनुसार जुम्लाका आठ पालिकालाई विभिन्न
जुम्ला । कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा तेस्रो जुम्ला महोत्सवको आयोजना गरिने भएको छ । कर्णालीको कला,सांस्कृति,भाषा साहित्यको संरक्षण,रैथाने बाली, पर्यटन तथा व्यापार प्रर्बधन र आर्थिक समृद्दिका लागि तेस्रो जुम्ला महोत्सवको आयोजना गर्न लागिएको हो
जुम्ला । सरकारले आउँदो आर्थिक वर्ष २०७९-८० को लागि करिब १८ खर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आइतबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९-८० को आयव्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै
कर्णाली प्रदेश सरकार उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्ला मुख्यमन्त्री दलित आय आर्जन प्रवर्द्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना दोश्रो पटक प्रकाशित मितिः
सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको प्रलोभनमा नपर्ने बताएका छन् । पार्टीका नवनिर्वाचित जनप्रतिनिधि तथा कार्यकर्तालाई प्रशिक्षण दिन बिहीबार सुर्खेत आएका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने बताएका हुन्
जुम्ला । उच्च अदालत सुर्खेत जुम्ला इजलास र जिल्ला अदालत जुम्लाको नवनिर्मित आधुनिक सुविधायुक्तभवन उद्घाटन गरिएको छ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायधिष दिपक कुमार कार्कीद्धारा बुधबार एक औपचारिक समारोहका बीच दुई अदालतका नवनिर्मित भवनको
