Expression of Interest (EOI) for Vendors/Suppliers and Service Providers Date of Publication: 1st June 2022 PACE Nepal non-profit making Non-Government Organization registered in Jumla district, Nepal. Due to the fact that its’ official established
काठमाडौं । सत्तारुढ दलहरुले आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी छलफल अघि बढाएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कात्तिक अन्तिम साता वा मंसिर
काठमाडौं । काठमाडौंबाट भद्रपुर उडेको जहाज आकाशबाटै काठमाडौं विमानस्थल फिर्ता भएको छ । बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटिएपछि जहाज काठमाडौं फिर्ता गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले डलरको सञ्चिति घट्ने क्रम जारी रहे नेपालको अवस्था श्रीलंकाको जस्तो हुनसक्ने चेतावनी दिएका छन् । हरेक महिना १२ देखि १५ करोड डलर घट्दै गएको भन्दै उनले
काठमाडौं , नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ । प्राधिकरणले तारा एअरको विमान दुर्घटना भएसँगै उड्ने र पुग्ने स्थानको मौसम सफा नभएसँगै उडान अनुमति नदिने निर्णय
काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको हवाईजहाजको ब्ल्याक बक्स भेटिएको छ । दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले आज बिहान हवाईजहाजको ब्ल्याक बक्स भेटाएको हो ।
जुम्ला : कृषकलाई रोगमुक्त कालीमार्सी धानको वीउ वितरण गरिएको छ । कृषि अनुसन्धान केन्द्र जुम्लाले पातारासी गाउँपालिका – ३ छुमचौर ज्यूलोमा बलाष्ट रोगमुक्त सुधारिएको जुम्ली कालीमार्सी धान वीउ (बेर्ना) रोपाई दिवसको अवसरमा वितरण गरेको हो
जुम्ला । संघिय सरकारको बजेटमा कर्णालीको जीवनरेखा मानिने कर्णाली राजमार्ग र मुलुकै भरोसा केन्द्रका रुपमा विकसित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपेक्षा गरिएको छ । आगामी आवमा २०७९÷८० का लागि जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले
जुम्ला, १५ जेठ । जुम्लाका आठ स्थानीय तहमध्य कृषि,पर्यटन र जडिबुटीको प्रचुर सम्भावाना रहेको तातोपानीले बितेको पाँच वर्षमा पालिकाका ८ वटै वडामा ग्रामिण सडक पुराएको छ । भने,गाउँपालिकाको केन्द्र समेत तातोपानी ३ लिताकोटमै तोकिएको
काठमाडौं । सत्तारुढ दलहरुको गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठक बस्न लागेको
