काठमाडौं , दुर्घटनामा घाइते भएकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र अवस्था खतरामुक्त
जुम्ला । राजनीतिक हस्तक्षेपले नेपालमा मानव अधिकार संरक्षण चुनौतीपुर्ण बन्दै गएको छ । मानव अधिकार आयोग जस्तो संवैधानिक नियकायमा पनि राजनीतिक पहुँचकै भरमा नियुक्ती हुने र मानव अधिकार उलंघनका घटनामा समेत प्रत्यक्ष राजनीतिक हस्तक्षेपले मानव
काठमाडौं । चौतर्फी आलोचना पछि सरकारले पेट्रोलिमय पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ । १० जेठमा बसेको बैठकले अर्थ मन्त्रालयलाई पेट्रोलियम पदार्थको भन्सार बिन्दुमै लाग्ने दुई शिर्षकको कर हटाउन
जुम्ला । जुम्लाका केहि व्यक्तिको मिलेमत्तोमा कुप्रचार गरी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ शाखा जुम्लालाई बिवादित बनाउन र जिल्लाका पत्रकारहरुलाई विभाजित गर्न खोजिएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र शाहीले बताए । मंगलबार साँझ
जुम्ला । कनकासुन्दरी गाउँपालिकाका यूवा गजेन्द्र घर्तिले नवनिर्वाचित जनप्रतिनिधिले जनताका आबश्यकता पहिचान गरि विकास गर्न सुझाव दिएका छन् । अध्यक्षमा निर्वाचित दामोदर आचार्य एक अब्बल तथा शसक्त यूवा हुन् । उनले भने,”राजनीतिका एवंम सामाजिक चेत
काठमाडौं । कोरोना भाइरसको महामारीबाट सबैभन्दा धेरै प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थानमा सहयोग पुग्ने गरी आगामी आगामी आर्थिक वर्षमा समेत कुनै ठूलो (प्रभावकारी) घोषणा नहुने भएको छ । खासगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र
जुम्ला । जुम्लामा जातिय व्यवस्था विरुद्ध प्रर्दशन गरिएको छ । रुकुम पश्चिम सोती घटनाको दुई वर्ष पुग्दा पनि पिडित पक्षले न्याय नपाएको भन्दै दोषीलाई हदै सम्मको कारबाहीको माग गर्दै जुम्लामा मंगलबार प्रर्दशन गरिएको हो ।
काठमाडौं । १५ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुलाई मन्त्रालयमा भेटेर विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन्
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद सरेको छ । मंगलबार राष्ट्रिय खेलकुद परिषद् राखेपले पत्रकार सम्मेलनको आयोजना गर्दै नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने जानकारी दिएको छ । यसअघि जेठ
जुम्ला । कर्णालीका स्थानीयतह अभिलेखमा कमजोर देखिएका छन् । पहिलो कार्यकालको पाँच वर्षमा गरेका कामहरुको अधिकांश स्थानीय सरकारले अभिलेख राख्न सकेका छैनन् । स्थानीय तह संस्थागत क्षामता स्वमुल्यांकन (लिजा) कार्यक्रमले स्थानीय तहले गरेको कार्यसम्पादनको अभिलेखिकरण
