जुम्ला ः जुम्लाका ७९ मतदान स्थलका १०२ मतदान केन्द्रमा मतदान सुरु भएको छ । विहान ७ बजेदेखि नै मतदान सुरु भएको हो । स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि ४ सय ९६ जना कर्मचारी परिचालन
जुम्ला । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जुम्लामा ४ सय ९६ जना कर्मचारी खटिएका छन् । २ सय ४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित ४ सय ९६ जना
जुम्ला । जुम्लामा पहिलो चरणको सडक अतिक्रमण हटाउने काम सकिएको सडक डिभिजन जुम्लाले जनाएको छ । पहिलो चरणमा कर्णाली राजमार्गको जुम्ला खण्डको तातोपानी र सदरमुकाम क्षेत्रमा अतिक्रमण हटाएको हो । जस अन्तर्गत सदरमुकाम क्षेत्रमा स्थानीयले
जुम्ला । नेकपा माओबादी केन्द्रबाट ताताेपानी गाउँपालिका वडा नं. ३ काे वडाध्यक्ष पदका उम्मेद्वार डिल्ली बहादुर रावलले पहिलाे कार्यकालमा भएकन विकासकाे संस्थागत गर्न तथा अधुरा कामलाई पुर्णता दिई जिल्लाकै नमुना र अब्बल वडा बनाउन वडाध्यक्षमा
जुम्ला । आगामी बैशाख ३० गते हुने दाेस्राे स्थानीय तह निर्वाचनकाे सरगरर्मि गाउँगाउँमा बढेकाे छ । जित हारका आआफ्नै अंकगणित पनि शुरु भएका छन् । यसैबीच चन्दननाथ नगरपालिकाकाे उपमेयर पदका उम्मेद्वार पुर्णिमा बिक(रचना)ले दलित समुदायकाे
जुम्ला ः आसन्न वैशाख ३० गते सम्मन्न हुने स्थानीय तहको निर्वाचनको उपप्रमुखमा दलित समुदायबाट दुई जना महिला मात्रै उम्मेदवारमा समेटीएका छन् । नेपाली राजनीतिक परिवेशमा दलहरुले समाबेसीका नारा घन्काएपनि यहाँका ८ वटा स्थानीय तहमध्ये दुई
जुम्ला । नेकपा माओबादी केन्द्रबाट ताताेपानी गाउँपालिकाका अध्यक्ष पदका उम्मेद्वार वीर बहादुर कुँवर(शुरेस पहाडीले) कृषि,जडिबुटि,पर्यटनले प्रचुर सम्भावना भएकाे ताताेपानी गाउँपालिकालाई जिल्लाकै अब्बल पालिका बनाउने अठाेट गरेकाे बताएका छन् । घाेषणापत्रमा धेरै महत्वकाँक्षी याेजनाहरु नराखेका भन्दै
जुम्ला । देश यतिबेला चुनावी महासंग्राममा होमिएसँगै जुम्लामा पनि चुनावी रौनक बढेको छ । स्थानीय तहको आसन्न निर्वाचनका लागि नेता, कार्यकर्ता सहित उम्मेदवारहरु घरदैलो अभियानमा छन् । तर जुम्लामा अन्य दलका उम्मेदवार भन्दा नेपाल कम्युनिष्ट
