काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको महाधिवेशन ७ देखि ९ चैतमा बुटवलमा हुँदैछ । अहिले कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्ष दलित संघमा उम्मेदवार छनोटको कसरतमा छन् ।

काठमाडौं ,प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदान वापतको रकमले देश विकास र रोजगार बढाउने बताएका छन् ।  पर्साको वीरगञ्जमा बिहीबार काँग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका कार्यसम्पादनमा जिल्लाकै अब्बल गाउँपालिकाका रुपमा सावित भएको छ । राष्ट्यि प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा जुम्लाका आठ स्थानीय तह मध्य गुठिचौर गाउँपालिका पहिलो भएको

सुर्खेत,आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन तोकिएसँगै कर्णालीका गाउँ–गाउँमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलहरु आ–आफ्ना ‘एजेण्डा’ अघि सारेर गाउँ केन्द्रित भइसकेका छन् । पार्टीले नेता, कार्यकर्ताहरुलाई संगठन निर्माण, टोल कमिटी गठनदेखि पार्टी

जुम्ला । जुम्लाकी क्रियाशिल पत्रकार दिलमाया शाही सम्मानित भएकि छन् ।११२ औँ अन्तराष्टि्य महिला दिवसको अवसरमा चन्दननाथ नगरपालिकाले पत्रकार शाही सम्मानित गरेकाे हाे दिवसको अवसरमा चन्दननाथ नगरपालिकाले महिला वालवालिका क्षेत्रमा अनवरत कलम चलाएकाे भन्दै सम्मानित गरेको

जुम्ला । जुम्लामा महिला हिंसा अन्त्यका लागि हस्ताक्षर संकलन गरिएकाे छ । ११२ ओैँ अन्तराष्टि्य महिला दिवसका अबसरमा नेपाली सेनाकाे खेलमैदानमा हस्ताक्षर संकलन गरिएकाे हाे । महिला विरुद्द हुने सबै किसिमका हिंसा अन्त्यकाे प्रतिबद्दता सहित

  जुम्ला ।  जुम्लाका आठै स्थानीयतहले ११२ औँ अन्तराष्ट्यि महिला दिवश विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाएका छन् । जुम्लाको एक नगरपालिका सहित सात गाउँपालिकाले आफ्नो पालिकाको केन्द्रमा पालिकाभरीका महिलाको सहभागितामा दिवश मनाएको छ ।

  काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीयदेखि सङ्घीय तहमा हुन गइरहेको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । आज पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा

सुर्खेत । सुर्खेत विमानस्थलको बिस्तार गर्ने भनेर पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले सोच बनाए पनि जीवनबहादुर शाही नेतृत्वको सरकारले भने विमानस्थल विस्तार गर्ने ‘च्याप्टर क्लोज’ गरिदिएको छ । आइतबार वीरेन्द्रनगरमा गरिएको एक छलफल कार्यक्रममा

    काठमाडौं ।  आउँदो वैशाख ३० गते स्थानीय तहको चुनावमा ७२ दलले देशैभरी उम्मेदवारी दिने भएका छन् । निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका ८० दलमध्ये ७२ दलले देशभरी उम्मेदवार उठाउने भन्दै निवेदन