मुगुमा यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। मृतकमध्ये २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो। थप चार जनाको उद्धार गरी रारा बिमानस्थलमा पु¥याई जहाजमा राख्ने क्रममा र चार जनाको अस्पताल पु¥याएपछि मृत्यु भएको

 हुम्ला,हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेको नमस्ते टेलिफोन सेवाले एक महिनादेखि काम गर्न छाडेको छ । नेपालीहरुको महान् पर्व दसैँ र तिहारको मुखमा टेलिफोन सेवाले काम नगर्दा सेवाग्राही सञ्चार सेवा उपभोग गर्नबाट बञ्चित हुनाका

मानदत्त रावल, जुम्ला २५ असोज : लोकप्रिय कार्यक्रम इन्द्रेणीका चर्चित कलाकार छत्र शाही र काजल जोशीको हालै जुम्लामा विवाह भएको छ । इन्द्रेणीमा यूगल जोडीका रुपमा गायन क्षेत्रमा अघि बढेक शाही र जोशीले जन्मभुमि जुम्लामा

काठमाडौं , प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत गरेका छन् । आइतबार बिहान बालुवाटार पुगेर हमालले देउवालाई राजीनामापत्र बुझाएका थिए । हमालले राजीनामा दिएसँगै देउवाले राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयका सदस्य प्रकाश देउवाले

सागर परियार जुम्ला । मानसिक समस्या रोकथाम तथा नियन्त्रणमा स्थानीयतह उदासिन देखिएका छन् । समयको विकास संगै मनोसामाजिक समस्या पनि विकराल बन्दै गएको छ । तर मानसिक स्वास्थ्यमा हुने विभिन्न समस्याहरुको न्युनिकरणमा स्थानीयतह मौन देखिएका

काठमाडौं । नेकपा एकीकृत समाजवादीले ११ सदस्यीय केन्द्रीय सचिवालय बनाएको छ । स्थायी कमिटीको बिहीबार बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सचिवालय बनाएको हो, जसमा वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, उपाध्यक्षहरु राजेन्द्र पाण्डे, प्रमेश

सागर परियार जुम्ला । चितवन जिल्ला स्थायी घर भएका डाक्टर पुर्ण कँडेल यतिबेला क्यानडाका घरघरमा जुम्ली मार्सी र सिमिको स्वाद चखाउन बेस्थ छन् । गोलोवल व्यापारीका रुपमा आफ्नो परिचय स्थापित गरिसकेका डा. कँडेलले जुम्लाका कृषि

सागर परियार जुम्ला । कर्णालीकै प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरका पुराना लिङ्गा फेरिएको छ । घटस्थापनाका दिन नयाँ लिङ्गा हाल्ने पुराना हटाउने परम्परा अनुसार विहिबार चन्दननाथ भैरबनाथ मन्दिरका लिङ्गा फेरिएको हो । असोज १८ गते

सुर्खेत ।  सुर्खेतमा काईनेटिक ढुङ्गाको कारोबार हुने गरेको पाईएको छ । सुर्खेत प्रहरीले गोप्य सूचनाका आधारमा बुधबार बेलुकी काईनेटिक ढुङ्गाको कारोबार गर्ने दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनीहरुलाई वीरेन्द्रनगर नगरपालिका–१२ नारायण टोलबाट

जुम्ला ः नेपाली काग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले एक लाख ५१ हजार १५१ रुपियाँ विद्यालयको अक्षयकोषमा जम्मा गरेका छन् । हिमा गाउँपालिका – १ बड्की गाउँस्थित कालिका माध्यामिक विद्यालयको अक्षयकोषमा रकम जम्मा गरेका हुन्