जुम्ला ः चन्दननाथ नगरपालिका भित्रका कोभिड प्रभावित विपन्न घरपरिवारलाई राहत वितरण गरिएको छ । वडापालिकाको सिफारिसमा कारितास जर्मनी, कारीतास नेपाल, पेस नेपाल जुम्लाको सहयोग र चन्दननाथ नगरपालिकाको समन्वयमा नेपालमा कोरोना भाइरस प्रतिकार्य परियोजना अन्र्तगत कोभिड
१४ असोज, काठमाडौं । दक्षिण एसियाली मुलुक अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेको डेढ महिना नाँघेकोे छ । तालिबान सरकारप्रति पाकिस्तान र चीन लगायतका मुलुकले तुलनात्मक नरम नीति लिएपनि संयुक्त राष्ट्रसंघसहित अन्य शक्ति राष्ट्रहरूले अहिलेसम्म ‘पर्ख
बिहानको भात निशुल्क, बेलुका आफैंले व्यवस्था गर्नुपर्ने दुई दिनपछि सुरु हुने नेकपा एमालेको विधान महाधिवेशनको खाद्य व्यवस्थापनका लागि टेण्डर आह्वान भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा असोज १५ देखि १७ सम्म तीन दिन चल्ने
पालिका सभापतिमा को–को भए निर्वाचित ? सुर्खेत,नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कर्णालीका ६० वटा स्थानीय तहमा पार्टीको नयाँ नेतृत्व चयन भएको छ । ७९ वटा स्थानीय तह रहेको कर्णालीका डोल्पा र सुर्खेत जिल्लाका बाहेक
रामप्रकाश विक (गुठीचौर) जुम्ला : जुम्लाको गोठीचौर गाउँपालिकाको पाटनमा सोमबार राती चट्याङ लागेर भेडाबाख्रा मरेका छन् । चट्याङ लागेर करीब ४० भेडा मरेका छन् भने १५ भेडा घाइते भएका छन् । गोठचौर गाउँपालिकाको वडा नम्बर
सागर परियार । राष्ट्यि बाणिज्य बैंक शाखा जुम्लामा नयाँ प्रबन्धकले कार्यभार सम्हालेका छन् । सुर्खेतको मेहलकुना शाखाबाट सरुवा भइ आएका चिरञ्जीवि गिरीले जुम्ला शाखाको प्रबन्धकको जिम्मेवारी सम्हालेका हुन् । निवर्तमान शाखा प्रबन्ध ओम बहादुर शाहीको
सागर परियार जुम्ला । ढाँण थपला यूवाक्लब फाईनलमा प्रबेश गरेकाे छ । साेमबार विहान भएकाे सेमिफाईनल खेलमा लेकाली युवा क्वबलाई पेनाल्टी सुट आउटमा ३ का विरुद्द ५ गाेल गर्दै ढाँण थपला यूवाक्लब फाइनलमा प्रबेश गरेकाे
मानदत्त रावल, जुम्ला ः जिल्लाको एक मात्रै चन्दननाथ नगरपालिकामा भने निर्वाचन प्रक्रिया शुरु भएको छ । नगरसभापतिमा सहमपति हुन नसकेपछि निर्वाचन प्रर्णालीमा जानु परेको पार्टी सचिव कार्मा बुढाले बताए । देउवा पक्षबाट अंगराज चौलागाई र
सागर परियार । जुम्ला बहुमुखी क्याम्पस जुम्लामा अनिश्चित तालाबन्दी गरिएको छ । जुम्लाका विभिन्न चार वटा विद्यार्थी संगठनहरुले अनिश्चितकालिन तालाबन्दी गरेका हुन् । असोज ११ गतेबाट हुने लागेको एमएड तह दोस्रो वर्षको परिक्षा केन्द्र जुम्लामै
सागर परियार जुम्ला । एन्फा जिल्ला लिग पुनः भोलीबाट सञ्चालन हुने भएको छ । असोज ९ गते जुम्ला जिल्ला फुटबल संघ एन्फा जुम्लाले सूचना जारी स्थगीत गरिएको एन्फा जिल्ला लिग असोज ११ गते विहान ८
