सागर परियार जुम्ला । सिँजा सभ्यता संरक्षण तथा विकास विधेयक दर्ता भएको छ । आइतबार कर्णाली प्रदेश संसद सचिवालयमा दर्ता भएको सांसद पदम रोकायाले बताए । उनका अनुसार शनिवार विद्येयकको मस्यौदा माथि सुझाब संकलन भएकोमा
जुम्ला ः राष्ट्रिय प्रजातन्त्र पार्टीे जिल्ला कमिटिको अध्यक्षमा बेदबहादुर शाही चयन भएका छन् । शाहीको अध्यक्षतामा ११ सदस्यीय राप्रपाको जिल्ला कमिटि बनाएको हो । शाहीको पुन ः जिल्ला अध्यक्षको आकांक्षी राखेका थिए । जिल्लाका नेता
जुम्ला– डेढ दशक पहिले यहाँका नागरिकले लागूऔषध ब्राउन सुगरको नाम पनि सुनेका थिएनन् । ब्राउन सुगर के हो, कस्तो हुन्छ । यसले के प्रभाव पार्छ भन्ने जानकारीसमेत यहाँका कसैलाई थिएन । तर, पछिल्लो समय जुम्लामा सडक
सागर परियार जुम्ला । अशिक्षा,गरिबी र शसशक्तिकरणको अभावले कर्णालीका महिला पाठेघर खस्ने समस्याबाट ग्रसित थिए । न डाक्टर, न अस्पताल उपचार नपाएर अकालमै आमा बच्चाले ज्यान गुमाउनु पर्ने बाध्यता हालको एक दशक पहिले कर्णालीमा थियो
जुम्ला ः जनता समाजबादी पार्टीले जुम्लामा सुज अभियान सञ्चालन गरेको छ । जनतालाई सुसुजित गर्दै संगठन विस्तार गर्ने कार्यक्रमलाई अघि बढाउनका लागि यो अभियान सञ्चालन गरेको हो । पार्टीका केन्द्रीय सदस्य नरेन्द्रनाथ योगीले पार्टीको सिद्धान्त,
जुम्ला : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र परीवर्तन गरेको भन्दै जुम्ला बहुमुखि क्याम्पस जुम्लाका परीक्षार्थी असन्तुष्ट जनाएका छन् । परीक्षा नियन्त्रणले ११ असोज परीक्षा मिति तोकेको थियो । परीक्षा मिति तोकेको ४
कर्णाली पाेष्ट संबाददाता जुम्ला । कान्तिपुर राष्टि्य दैनिक पत्रिका तथा टेलिभिजनका जुम्ला संबाददाता एलपी देवकाेटा पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ जुम्लाका सल्लाहाकार एवं नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य समेत रहेका पत्रकार देवकोटा प्रेस
सागर परियार जुम्ला । कर्णालीको पूर्वाधार विकास अपेक्षित रुपमा नहुनुका विभिन्न कारण मध्य टुक्रे योजनामा बजेट छुटाउनु पनि एक कारण हो । पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुप बहादुर रावलले बजेट अभाव,टुक्रे योेजना निर्माण,निर्माण व्यवसायीको
सागर परियार जुम्ला । जुम्लाका ४२ हजार नागरिकलाई काेराेना विरुद्दकाे खाेप लगाईदै छ । आगामी असाेज ९ गतेबाट संक्रमणबाट जाेगिनका लागि जुम्लामा १८ वर्ष माथिका ४१ हजार ६ सय ७६ जनालाई खाेप लगाउने लक्ष्य रहेकाे
काठमाडौं। अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले संयुक्त राष्ट्रसंघको महासभामा बोल्न पाउनुपर्ने माग राखेको छ । अमेरिकाको न्युयोर्कमा यसैसाता राष्ट्रसंघको महासभा हुन गइरहेको छ । तालिबानका विदेशमन्त्री अमिर खान मुत्ताकीले सोमबार एक पत्र लेख्दै महासभामा बोल्न पाउनुपर्ने
