सागर परियार । जुम्लाको सिंजा क्षेत्रमा एक सातादेखि टेलिफोन सेवा अबरुद्ध भएको छ । एकसातादेखि अबरुद्ध टेलिफोन सेवा अझै सुधार नभएको सिंजाका स्थानीयले गुनासो गरेका छन् । टावर आउने जाने भएपनि स्थानीय सम्पर्क विहिन छन्
जुम्ला ः जुम्लामा पनि १ असोजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले सुथप तथा सहुलियत छुट मूल्य पसल सञ्चालनमा ल्याएको हो । हालै शाखाले चाल
कर्णाली पाेष्ट संंबाददाता । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएकाे नर्सिङ स्टाप तर्फकाे
जुम्ला ः कर्णाली प्रदेशका उर्जा विकास तथा जलस्रोत मन्त्री दीनबन्धु श्रेष्ठले बुधबार भएको बस दुर्घटनाका घाइतेको अवस्थाबारे जानकारी लिएका छन् । सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको भे१ख २५७४ नम्बरको फोर्स गाडी वीरेन्द्रनगरको रेडियो नेपाल चोक नजिकै
जुम्ला ः नरहरीनाथ गाउँपालिका कालिकोटका किशोरीलाई महिनावारी स्वच्छता तथा लैड्डिक समावेशिकरण सचेतीकरण गरिएको छ । प्लान नेपाल र साँझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्लाको सहजीकरणमा किशोरीलाई महिनावारी स्वच्छता सचेतीकरण गरिएको हो । गाउँपालिका उपाध्यक्ष मनशोभा
जुम्ला ः कारितास जर्मनी, कारितास नेपाल र पेस नेपाल जुम्लाको सहयोगमा जुम्लाका स्वास्थ्य संस्थालाई १२ लाख ४९ हजार ५५४ रुपियाँ बराबरको कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री प्रदान गरिएको छ । तातोपानी गाउँपालिका ५ एैरेनीस्थित अस्थायी कोभिड
सागर परियार । राष्ट्रिय आविस्कार केन्द्रको प्राविधिक टोली जुम्ला पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रहेका विभिन्न उपकरणको अवस्था बुझ्न तथा बिग्रेका बनाउन आविष्कार केन्द्रको टोली जुम्ला पुगेको हो । आविस्कारकेन्द्रको
कर्णाली पोष्ट संबाददाता । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको परिक्षा समितिले नर्सिङ स्टाप परिक्षाको नतिजा प्रकाशनमा ठुलो लापरबाहि गरेको पाइएको छ । ५० जनाको सर्ट लिष्टमा नामै नभएकी उम्मेदवारलाई १ नम्बर सफल उम्मेदवारका
काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार पुगेको छ । बिहीबार ११ जनाको मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका
भदौ ३१, काठमाडौं । पछिल्लो २४ घण्टामा १,५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा १ हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षण गर्दा
