सागर परियार जुम्ला । जुम्लामा जिल्ला स्तरीय खुल्ला महिला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आगामी कार्तिक २५ गते देखि जिल्ला खेलकुद विकास समिति जुम्लाको आयोजनामा खुला महिला पुरुष भलिबल प्रतियोगिता संचालन हुने भएको
सुर्खेत । कर्णाली प्रदेशको राजनीतिक माहोल यतिबेला तरङ्गित बनेको छ । प्रदेश सरकार फेरबदलको चर्चादेखि लिएर सत्तारुढ गठबन्धन नै संकटमा पर्ने सम्मका आँकलन भइरहेको छ । गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत
सागर परियार जुम्ला । कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले कर्णालीको समृद्धी पर्यटन क्षेत्रबाटै सम्भव रहेको बताउनुभयो । जुम्ला सहित कर्णालीमा रहेका एैतिहासिक तथा प्राकृतिक पर्यटकिय स्थलमा प्रयाप्त पर्यटकिय पूर्वाधार निर्माणमा जोड दिएमा
कर्णाली प्रदेश सरकारका तीन मन्त्रीको पदावधि अब पाँच दिन मात्र बाँकी छ । गत वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएका उनीहरू प्रदेशसभा सदस्य नरहेका कारण कार्तिक १५ देखि सरकारबाट
सागर परियार जुम्ला । प्रेस सेन्टर जुम्लाको अध्यक्षमा पत्रकार धन बहादुर बुढा (डिबी) चयन भएका छन् । सेन्टरको चौथो जिल्ला अधिबेशन बाट पत्रकार बुढा अध्यक्षमा र्निविरोध चयन भएका हुन् । लामो समयदेखि क्रियासिल रुपमा जुम्लामा
सागर परियार जुम्ला । गुठिचौर गाउँपालिका ४ निवासी रिमाल पाण्डेका ३ महिनाको छोरा रिवान पाण्डेलाई एक्कासी स्वासप्रश्वासमा समस्या आएपछि कर्णाली प्रतिष्ठानमा उचार थालियो । नर्मल स्वासप्रश्वासको दर ५० देखि ६० हुनु पर्नेमा घटेर ३६ मा
सागर परियार जुम्ला । जुम्ली पुत्र तथा अभियान्ता ज्ञानेन्द्र शाहीले बेमौसमी प्राकृतिक प्रकोपबाट पिडित किसानलाई तत्तकाल राहत उपलब्ध गराउन कृषि मन्त्रालयको ध्यानकर्षण गराएका छन् । आइतबार संघिय कृषि तथा पशुपन्छी मन्त्री महेन्द्र राय यादवलाई ज्ञापन
सागर परियार जुम्ला । साउन भदौमा हुने अविरल वर्षातका कारण आउने बाढीले हरेक वर्ष जुम्लाका मार्सिफाँट डुबानमा पर्छन् । तर यस वर्ष धान भित्राउने समय कार्तिक महिनामा भएको बेमौसमी अविरल वर्षाले बाढी आउदा कृषि क्षेत्रमा
सागर परियार जुम्ला । जुम्लाको हवाई सेवा सुधारका लागि पटक पटक छलफल बहस र निर्णय भएपनि अझै सुधार हुन सकेको छैन् । जुम्लाको हवाई सेवा विगतदेखि हाल सम्म पैसा र पावरवालाको मुठ्ठीमा छ । फोनकै
कर्णाली पोष्ट जुम्ला । कर्णाली प्रदेशमा सत्ता परिवर्तनको समय नजिकिँदै जाँदा माओवादी केन्द्रले महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई निरन्तरता दिने पार्टी नेतृत्वलाई अनुरोध गर्ने निर्णय गरेको छ। प्रदेश कमिटी इन्चार्ज शक्तिबहादुर बस्नेतको अध्यक्षतामा दुई दिनसम्म बसेको
