मानदत्त रावल, जुम्ला २५ असोज । जुम्ला। जुम्लाको गुठीचौर गाँउपालिकामा जिल्लास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता विहिबारदेखि शुरु भयो । जिल्ला खेलकुद विकास समितिको आयोजना र गुठीचौर गाउँपालिकाको सहआयोजनामा महिला पुरुष भलिवल प्रतियोगिताको आयोजना गरिएको

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा गरेको आन्दोलनमा झडप भएको छ ।  कानुन व्यवसायीहरु सर्वोच्च अदालत अगाडिको सडकबाट नारा जुलुसहित अदालत परिसर छिर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।

काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मंगलबार नयाँ दिल्ली प्रस्थान गरेका छन् ।भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी कात्तिक २३ देखि २६ गतेसम्म भारत प्रस्थान गरेका हुन् । महारथी शर्मालाई सेनाको एक टुकडीले

हुम्लाको दक्षिण भेगस्थित अदानचुली गाउँपालिका–३ रिठापाटामा झण्डै २४ वर्षअघि सुकेको मुहानबाट पुनः पानी आउन थालेको छ । लगातार २४ वर्षसम्म पानी नआएको सो मुहानबाट पानी आउन थालेपछि स्थानीयवासी खुसी भएका हुन् । सुकेको मुहानबाट पानी

सागर परियार जुम्ला । जुम्ला–जाजरकोट सडकको त्रिवेणी–ताम्ती खण्डमा पुर्ननिर्माण थालिएको छ । कार्तिक पहिलो साता भएको अविरल बेमौसमी वर्षापछि आएको बाढीले कटान गरेको उक्त सडक खण्डको निर्माण थालिएको हो । बाढीले जुम्ला–जाजरकोट सडकको करिब २०

कर्णाली पाेेष्ट जुम्ला । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजिनामा दिनु भएको छ । उहाले आज विशेष सम्वोधन गर्दै राजिनामाको घोषणा गर्नुभएको हो । कर्णालीमा ६ महिना अघि कांग्रेस सँग गरेको सहमतिको आधारमा राजिनामा दिनु भएको

जुम्ला– कात्तिक पहिलो साताको बेमौसमी वर्षाका कारण आएको बाढीले जुम्लाका १० साना जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बाढीले तातोपानी गाउँपालिका र तिला गाउँपालिकामा रहेका साना जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको हो । तातोपानी वडा नम्बर ४ स्थित

सागर परियार जुम्ला । ५÷६ वर्ष पहिले तातोपानी २ का लोक बहादुर दमाईको घर खर्च कालापहाडको कमाईकै भरमा चल्थ्यो । घरको उत्पादनले वर्षभरी नपुग्ने,कमाउने स्रोत केही नहुँदा हरेक वर्ष कालापहाड जान लोक बहादुर बाध्य हुनुन्थ्यो

सागर परियार जुम्ला । खष भाषा उत्पत्ती भएको जुम्ला । बाईसे चौविसे राज्य मध्य शक्तिशाली राज्य जुम्ला । यहाँको रितिरिवाज,सामाजिक चालचलन,रहन सहनमा आफ्नै मौलिकता छ । भने,पन्चेबाजा,हुड्ने नाच,ढाल नाँच,मागले झल्काउने जुम्ली मौलिक संस्कृतिको महत्व पनि

मानदत्त रावल, जुम्ला ः कर्णाली क्षेत्रको विशिष्ट इतिहास, संस्कृति, मौलिक परम्परा भएको ठाउँ हो । लोपउन्मुख यहाँको फरक फरक रितिरिवाज र परम्परालाई संरक्षण गर्न र नयाँ पुस्तालाई सिकाई गर्नका लागि लाम्रा संवाद ः गाउँगाउँका कुडा