काठमाडौं । यूएईमा सुरु हुने आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले आज हङकङसँग पहिलो खेल खेल्दैछ । ग्लोबल छनोटमा पुग्ने लक्ष्यसहित यूएई पुगेको नेपालले पहिलो खेल जित्दै सुखद सुरुआत गर्ने योजनामा छ । खेल

एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको रावलका सहयोगी एकिन्द्र कुँवरले रातोपाटीलाई जानकारी दिए । ‘आज विशेष पत्रकार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणकोसमेत राजीनामा मागेका छन् । सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको विरोधमा कानून व्यवसायीहरुले गृहमन्त्रीको राजीनामा

कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८–०७९ को पहिलो चौमासिकमा करिब पाँच प्रतिशत मात्र बजेट खर्च गरेको छ । साउनदेखि कात्तिक मसान्तसम्म कूल बजेटको ४.८३ प्रतिशत बजेट खर्च भएको हो ।  कर्णाली प्रदेश सरकारले चालू

जुम्ला ः जुम्लाको तातोपानी गाउँपालिका – ५ श्रीनगरका सूर्य गाडीले जन्मदिनको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् । उनले ३४ औँ जन्मदिनको अवसरमा कालिका आधारभुत विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका हुन् । विद्यालयका

सुर्खेत , कर्णाली प्रदेशमा सरकार विस्तार र मन्त्री छनोट लगायतको विषयमा छलफल गर्नका लागि नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ ।  बैठक अहिले ११ बजेपछि बस्ने माओवादी केन्द्र संसदीय दलका

नेपालमा सबैभन्दा बढी महाधिवेशनबाट नेतृत्व चयन गर्ने कम्युनिष्ट पार्टी भनेर रेकर्ड बनाएको नेकपा (एमाले) ले हालसम्म नौ वटा महाधिवेशनबाट नेतृत्व चयन गरेको छ । एमाले १०-१२ मंसिरमा १०औँ महाधिवेशनको तयारीमा जुटेको छ । चितवनमा हुने

आगलागी पीडितका लागि राहत लिएर कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही मुगु पुगेको छन् । उनी राहत सामग्रीसहित नेपाली सेनाको हेलिकप्टरमा बुधबार बिहान आगलागीबारे स्थलगत अनुगमन गर्न मुगु पुगेका हुन् । आगलागी पीडितका लागि खाद्यान्न, लत्ताकपडा

सागर परियार जुम्ला । जुम्ला–जाजरकोट सडकको त्रिवेणी–ताम्ती खण्डको सडक ट्रयाक खोल्ने काम सकिएको छ कार्तिक पहिलो साता भएको अविरल बेमौसमी वर्षापछि आएको बाढीले कटान गरेपछि उक्त सडक खण्ड पुर्ण अबरुद्ध थियो । बाढीले जुम्ला–जाजरकोट सडकको

कर्णाली प्रदेशका सरकारले मुगुको गमगढी बजारका आगलागी पीडितलाई राहत दिने घोषणा गरेको छ । सोमबार आगलागीबाट गमगढी बजारमा १७ वटा घर र ४ घुम्ती जलेर पूर्णरुपमा नष्ट भएका छन् । उक्त घटनाबारे कर्णाली प्रदेश सरकार